5
(1)

“किन?” बोलको हिपहप गीत लिएर यो साता चर्चामा रहेका छन्, वाईबा बुद्ध र प्रिया बस्नेत । बिजेश बज्राचार्यको निर्देशन रहेको म्यूज़िक भिंडियों हाल सम्म यूटूबमा पाँच लाख पटक हेरीएको छ। वाईबा र प्रिया अभिनीत समेत रहेको यो गीतको लेखन वाईबाले गरेका हुन। प्रिया बस्नेतको स्वरको समेत निकै तारीफ पाएको यो गीतमा वाइबाको र्यापले गीतलाई कर्णप्रिय बनाएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.