आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘सिन्दुरे जात्रा’ को गीत ‘बाँसैको सुप्लाखे’ ले दर्शकको मन जितेको छ। युट्युबमा चौबिस लाखभन्दा बढी पटक हेरिएको यो गीत टिकटकमा समेत २० हजार बढी भिडियोमा प्रयोग भइसकेको छ। प्रशान्त सिवाकोटीको संगीत तथा सुरज...
Tag - Melina Rai
नेपाली चलचित्र ‘चमेलीको पोई’ को आधिकारिक गीत ‘माया मान्छौ र’ सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको यस गीतमा आशिष अविरल र मेलिना राईको सुमधुर स्वर रहेको छ। एक नारायण अधिकारीको शब्द रचना रहेको यस गीतमा संगीत आशिष अविरलले नै...
प्रियंका कार्की जोशीको निर्माण तथा अभिनय रहेको फिल्म ‘मास्टर्नी’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। सुवेन्दु घोष निर्देशित फिल्म क्राइम थ्रिलर तथा मर्डर मिस्ट्री विधामा तयार भएको हो। फिल्म प्रदर्शनअघि यसको ‘गुराँस फुल्दा’ बोलको गीत सार्वजनिक...
काठमाडौं – बहुप्रतिक्षित चलचित्र “हरिबहादुरको जुत्ता” को नयाँ गीत “ढाका टोपी सिरैमा” सार्वजनिक भएको छ। स्वस्तिमा खड्का, गायक/अभिनेता प्रकाश सपुत र वरिष्ठ कलाकार हरिवंश आचार्यको दमदार प्रस्तुति छ। गीतलाई असिश अविरल र मेलिना राईले स्वर...
दयाहाङ राई र मिरुना मगर अभिनीत “अञ्जिला”को गीत “डल्ले डल्ले खुर्सानी” दर्शकमाझ लोकप्रिय
नेपालको बहुप्रतिक्षित फिल्म “अञ्जिला” को प्रचारात्मक गीत “डल्ले डल्ले खुर्सानी” सार्वजनिक भएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत प्रिमियर गरिएको यो गीतले अहिले सम्म १८ लाखभन्दा बढी भ्यूज पाइसकेको छ। गीतले दर्शक...
दशैमा प्रदर्शनमा आऊने चलचित्र “भष्मे डन” को “दुई चुल्ठी बाटन” बोलको गीत सार्वजनिक
बिपिन कार्की लगायत कलाकारहरु अभिनीत चर्चित चलचित्र “पशुपति प्रसाद” को दोश्रो भाग “भष्मे डन” यही दशैको अवसरमा प्रदर्शनमा आउदैछ। सो चलचित्रको गीत “दुई चुल्ठी बाटन” हालै सार्वजनिक भएको छ। यो गीतमा निशान भट्टराई र...
चलचित्र “डिसेम्बर फल्स” को गीत “फकाउनै जानिन” चर्चामा, डिसेम्बर अन्तिममा चलचित्र प्रदर्शनमा आउदै
नेपाली कथानक चलचित्र “डिसेम्बर फल्स”को सार्वजनिक हुने महीना पनि डिसेम्बरकै अन्तिम शुक्रबार (३० गते) हुदैंछ। चलचित्रको सार्वजनिक गीत “फकाउनै जानिन” यो साता यूटूबमा एघार लाख माथि हेरीएर चर्चामा रहेको छ। गायक निशान भट्टराई र...
उर्गेन दोङको पछिल्लो गीत “ मुटु उपहार” अहिले सार्वजनिक भएको दोश्रो साता २२ लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। गायिका मेलिना राईको समेत स्वर रहेको यो गीतमा ऊर्गेन, विजय दोङसंग प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ। बिकास प्रसाईको निर्देशन...
तीज नजिकीएको बेला केन्द्र मोसन पिक्चर्सले “आयो तीजको लहर” बोलको गीत भर्खरै सार्वजनिक गरेको छ। मेलिना राईको स्वरमा आएको यो गीतमा ट्विनी गर्लस् प्रिज्मा र प्रिंसी खतिवडाको अभिनय रहेको छ। एकैदिन पाँच लाख माथि हेरीएको यो गीतमा तारा प्रकाश...
चर्चित नायक दयाहाँङ राई र रेबिका गुरुङ अभिनित “सोल्टीनी” बोलको गीत यो साता सार्वजनिक भएको छ। यो गीतमा पूर्ण लिम्बु र मेलिना राईको मिठो स्वर तथा प्रेम कृष्ण बजगाईको शब्द संगीत रहेको छ। यूटूबमा २ लाख माथि हेरीएको यो गीतको भिंडियोंको निर्देशन मिलन...
धार्मिक गेटअपमा कलाकार जोड़ी पल शाह र रेश्मा घिमिरे अभिनित “क्या मज्जा आको” बोलको गीत आज सार्वजनिक भएको छ। राम र कृष्णको भूमिकामा पल देखिएका छन भने रेश्मा उनको जोडी। यो जोड़ीको अभिनयमा सर्वाधिक हेरीएको गीत “कुटुमा कुटु” का गायक राजनराज सिवाकोटी र...
दोश्रो सातामा दश लाख पटक यूटूबमा हेरिएको “एक दिन” बोलको गीतमा चर्चित गायिका मेलिना राईको अलग प्रयास थियो। उनको स्वर सहित पहिलो पटक रचना र संगीत मात्र होईन जीवन्त अभिनय पनि यसमा रहेको छ। यस गीतको भिंडियोंको निर्देशन सान थापाले गरेका छन। मंसिर २२ गते...
निकै मर्मस्पर्शी स्वरका धनी रामकृष्ण ढकाल र चर्चित सदाबहार गायिका मेलिना राईको स्वरमा चर्चित अभिनेत्री वर्षा सिवाकोटी र बिनोद बस्नेत अभिनित कर्णप्रिय गीत आएको छ। “जुनी जुनी” बोलको यस गीत जरना राईको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । मिलन...
कोरोनाको असरले यो वर्षको भर्चुयल दशै कस्तो होला? सामाजिक दूरीमा सामाजिक चाड मनाउदा बुढ़ा बाँ आमालाई सुरक्षित राख्ने सबै सन्तानको कर्तव्य हो। यसै साता आएको भर्चुयल कोशेली स्वरूप “दशै तिहार” बोलको गीत चर्चामा छ। सुजन तिगेला लिम्बुको स्वर, शब्द संगीत र...
पल शाह, नजिर हुसेन र स्वस्तिमा खड़का अभिनित “मुखैमा राम राम बगलीमा छुरा” बोलको गीत सार्वजनिक
चर्चामा आउने गीतको लागि म्यूज़िक भिंडियोंमा कस्को अभिनय छ, त्यसले पनि असर गर्छ नै। भर्खरै सार्वजनिक भएको चर्चित कलाकारहरु पल शाह, नजिर हुसेन र स्वस्तिमा खड़का अभिनित “मुखैमा राम राम बगलीमा छुरा” बोलको गीत यूटूबमा केही घण्टामा लाख माथि भ्यूज पुगेको...
