5
(1)

“हजार सपनाहरुको माया लागेर आउछ” लगायत चर्चित गीतहरुका गायक भक्तराज आचार्यको ८१ बर्षको उमेरमा सोमबार अस्वस्थ्य भएपछि अस्पताल लैजाने क्रममा निधन भएको छ। भजन शिरोमणिको उपमाले समेत चिनिने भक्तराज जिब्रोको क्यान्सर भएर लामों समय गीत संगीत क्षेत्रबाट बिश्राम लिएर बसेका थिए। उनका दुई सन्तान सत्यराज र स्वरूपराज समेत नेपाली गीत संगीत क्षेत्रमा स्थापित भईसकेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.