सुस्केरा र सुशेली - आफ्नै आगनमा !!

Video

“तर बिन्ती, मेरो माया भूल्न नखोज”

चर्चित गायिका रचना रिमाल र गायक संगीतकार विश्वास नेपालको स्वरमा आजै सार्वजनिक भएको “तर बिन्ती…” बोलको गीत दुई लाख यूटूब भ्यूज सहित चर्चामा छ। हीराछवि श्रेष्ठको शब्द रहेको यो गीतमा अभिनय सुनील क्षेत्री र लोसिंना लामिछानेको रहेको छ। सुनीलले नै...

Read More
Video

रुवाउने हजार गीतको फिमेल भर्सन चर्चामा

“रुवाउने हजार” बोलको गीतको फिमेल भर्सन लिएर आएकी छिन चर्चित गायिका एलिना चौहान। प्रमोद खरेलको स्वरमा केही साता अगाडी चर्चामा आइसकेको यो गीतमा सुनील बिसीको शब्द, संगीत रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन बिक्रम चौहानले गरेका छन। मायामा धोखा...

Read More
Video

हाम्रो माया ट्रेण्डिङ नम्बर एकमा आउछ त?

“हाम्रो माया ट्रेण्डिङ नम्बर एक” बोलको गीत आज सार्वजनिक भएको छ तर म्यूज़िक भिड़ीयोलाई ट्रेण्डमा ल्याउन सक्ने हैसियत भएका नायक पल शाह देखी मोडल/गायक दुर्गेश थापा अभिनित यो गीत कतीको चल्ला त्यो हेर्न त केही समय पर्खनु पर्ला। गायिका स्मिता दाहाल र गायक...

Read More
Video

जिस्कीदै जिस्काउदै आए शाश्वत

“बतास” बोलको गीतबाट एकाएक चर्चामा आएका शाश्वत खडकाको हालसालै आएको “जिस्कीदै जिस्काउदै” बोलको म्यूज़िक भिंडियों चर्चामा रहेको छ। दोश्रो साता यूटूबमा दुई लाख माथि हेरीएको यो गीतमा मुख्य अभिनय अमृत दाहाल र सुरभि सापकोटाको रहेको छ भने निर्देशन दीपेन्द्र...

Read More
Video

पाउडर किरीम बजारमा आयो!

नेपाल आइडल विजेता रवि ओड र समीक्षा अधिकारीको स्वरमा “ पाउडर किरीममा” बोलको गीत हालै यूटूबमा सार्वजनिक भएको छ। चर्चित अभिनेता पुष्प खड़काका साथ प्रियंका आचार्य (मुन्नी), सम्झना खत्री एवं गायक रविको समेत अभिनय हेर्न पाईने यो गीतको शब्द संगीत कृष्ण...

Read More
Video

नेपाल भाषामा आएको रंगमय गीत “होली म्हिता ओमा मैचा” सार्वजनिक

होलीको पर्वको पावन अवसरमा नेपाल भाषामा आएको “होली म्हिता ओमा मैचा” बोलको गीत यो साता सार्वजनिक भएको छ। बिभिन्न मातृभाषामा आउने चाडबाड विशेष गीतहरुले हाम्रो कला, संस्कृति, मौलिक परम्परा मात्र होईन नया पुस्तालाई आफ्नो भाषाप्रति पनि मायामोह बढाउनेछ।...

Read More
Video

“इन्टु मिन्टु लन्डनमा” आयो है!

“इन्टु मिन्टु लन्डनमा” बोलको कार्टुन्ज क्रिउको प्रस्तुतिमा भर्खरै आएको गीत यूटूबमा एकै दिनमा तीन लाख माथि हेरीएर चर्चामा आएको छ। सरोज अधिकारी, आश्मा विश्वकर्मा लगायत कलाकारहरु अभिनित यो गीतमा योगेश काजी, मेघ पौडेल, सारिका घिमिरेको स्वर रहेको छ ।...

Read More
Video

“काठमाण्डौ बजार” पुग्न सबैलाई हतारो

सार्वजनिक भएको एकै दिनमा पाँच लाख पटक यूटूबमा हेरिएको गीत “काठमाण्डौ बजार“ चर्चामा आएको छ। काठमाण्डौ बजार शहरीकरणले ऊब्जाएको समस्याहरुलाई मन छूने पारामा गाईएको मात्र होईन, दृश्यहरुको रोचक प्रस्तुतिले पनि गीत समग्रमा राम्रो बनेको छ। प्रेमी प्रेमिका...

Read More
Video

“तामा पित्तल, तिमीलाई पाए ज्यान हुन्थ्यो शीतल”

होली पर्व नजिकै रहेको बेला आज सार्वजनिक “तामा पित्तल” बोलको गीतले कति शीतल बनाउने हो त्यो हेर्न बाँकी नै छ।गायन शैली, बिचको र्यापका साथ चर्चित कलाकारहरुको मिश्रणले गीत उत्कृष्ट बनेको छ। कलाकारहरु पल शाहसंग गरिमा शर्मा र दुर्गेश थापासंग गुरास ढकाल...

Read More
Video

बियरको प्रचार गरी आएको “चिसो चिसो पानी” बोलको गीत चर्चामा

“चिसो चिसो पानी” बोलको गीतले यती ब्रुअरीको अर्ना बियरको प्रचार मात्र गरेन, झन युवा पुस्तालाई अपत्यरिलो तरीकाले तानीरहेको छ। यो गीत टिकटकमा केही साताभित्र दुई लाख माथि भिड़ीयोहरु बनीसकेको छ। जसको कारण गीतको लोकप्रियतामा उभार आइरहेको छ। गीत सार्वजनिक...

Read More
Video

धुर्मुस सुन्तली अभिनित चलचित्रको मुख्य गीत सार्वजनिक: “ओ मेरो परान, जान्छौ धरान”

क्रिकेट स्टेडियम निर्माणमा आएका अवरोध चिर्ने मात्र होईंन, आम दर्शकको लागि मनोरंजन पनि गराउन धुर्मुस सुन्तली जोडी अभिनित नया चलचित्र “म त मर्छु कि क्या हो” को मुख्य गीत यसै साता सार्वजनिक भएको छ। “ओ मेरो परान” बोलको सार्वजनिक गीतमा भक्त प्रधान र रचना...

Read More
Video

नछोड मायालु लिएर आए अनमोल

नेपाली भाषी भारतीयहरु बिच सुपरिचित नाम हो अनमोल गुरुङ। नेपाली चलचित्र निर्माण निर्देशनमा सक्रिय कालीम्पुङ निवासी अनमोलका गीतहरु समेत अत्यन्त रुचाईएका छन। उनको “नछोड मायालु” बोलको गीत केही साता अघि यूटूबमा सार्वजनिक भएको थियो। सिलीगुड़ीको क्याफे...

Read More
Video

“धनिया के होली” बोलको गीत सार्वजनिक

फागु पूर्णिमा आउन एक साता मात्र बाँकी रहेको बेला आज दीपाश्री निरौलाको निर्देशन र स्वरमा “धनिया के होली” बोलको गीत सार्वजनिक भएको छ। सुमित खड़काको समेत स्वर रहेको यो गीतमा दीपनारायण राजवंशीको रचना र नीरज श्रेष्ठको संगीत रहेको छ। धेरैजसो छक्का पंजा...

Read More
Video

“पोखरेली झापाली” टिकटकमा फैलीदै

अहिलेका चर्चित अभिनेता पल शाह म्यूज़िक भिंडियोंका पर्यायबाँची शब्द भएका छन। उनको अभिनय रहेका गीतहरुले औषत यूटूबमा धेरै हेरीएको छ। तर “पोखरेली झापाली” बोलको गीत सार्वजनिक भएको एक साता पुग्न आटदा समेत यूटूबमा दुई लाख पटक पनि हेरीएको छैन। अहिले रचना...

Read More
Video

“पानी गिलासमा” भन्दै गीत आयो!

चर्चित संगीतकार बीबी अनुरागीको शब्द रचनामा आएको “पानी गिलासमा” बोलको गीतमा हालै सार्वजनिक भएको छ। बाल गायक प्रिन्स लम्साल र बाल गायिका आयुषा गौतमको स्वर रहेको यो गीत दोश्रो दिनमैं तीन लाख नजिक यूटूबमा हेरीएर चर्चामा रहेको छ। नया प्रयोग गर्न रुचाउने...

Read More
Video

मनीषा कोईरालालाई जीवन दिने मन्त्र चर्चामा

चर्चित अभिनेत्री मनीषा कोईरालाको स्वरमा “महामृत्युंजय मन्त्र” बोलको संस्कृत भाषामा यसै साता सार्वजनिक गीत यूटूबमा दश लाख भन्दा बढ़ी हेरीएर चर्चामा छ। क्यान्सर उपचारको बेला महामृत्युंजय मन्त्रले आफ्नो जीवन रक्षा गर्न आत्मशक्ति प्रदान गरेको मनीषाले...

Read More
Video

सपना रेलको बाटोको!

यसै साता सार्वजनिक “रेलको बाटो” बोलको गीत अहिले चर्चामा छ। सूरज पण्डितको स्वर र संगीत तथा लेखराज गिरीको शब्दमा सार्बजनिक भएको यो गीत केरूङ-काठमाण्डौ बिच रेलमार्ग निर्माणको सपना सरकारले बाड़ेको समाचारबाट सुरु गरीएको छ। बिकट गाउहरूमा अझै...

Read More
Video

मन्द मन्द मुस्कान लिएर आए एकदेव

गायक एकदेव लिम्बुको “मन्द मन्द” बोलको गीत हालै सार्वजनिक भएको छ। सार्वजनिक भएको दोश्रो दिनमा दुई लाख माथि यूटूबमा हेरीएको यो गीतमा प्रियंका भण्डारीसंग गायक एकदेवले अभिनय गरेका छन। बियोन्डको शब्द संगीत रहेको यो गीतको भिड़ीयोको निर्देशन किरण दाहालले...

Read More
Video

आर्थर गनको “कागबेनी” चर्चामा

गत बर्षको अमेरिकन आइडलमा दोश्रो स्थानमा आएका नेपाली दिबेश पोखरेल (आर्थर गन) को भर्खरै सार्वजनिक “कागबेनी” बोलको गीत अहिले चर्चामा आएको छ।

दिबेशको आगामी एल्बम खोजको एक गीत “कागबेनी” सार्वजनिक भएको दोश्रो दिनमा दुई लाख पटक यूटूबमा हेरीएको छ।

Read More
Video

मोबाईलमा रेकर्ड भएको “मखमली पछयौरी” को कभर भर्सन चर्चामा

मोबाईलमा रेकर्ड भएको “मखमली पछयौरीले सानु” को कभर भर्सन गीत सार्वजनिक भएको दोश्रो सातामा नौ लाखपटक यूटूबमा हेरिएर चर्चामा आएको छ। रोशन लिम्बुले यूटूबमा सार्वजनिक गरेको लिरिकल भर्सन गीतबारे लेखेका छन- “धेरैले सोध्नु भाको थियो, रेकर्ड के मा भनेर...

Read More
Video

बम भोला भोला आयो!

आज महाशिवरात्रीको दिन, शिवको तप, जप र आराधना गर्ने दिन। अनि जय सम्भो र बम भोला भोला गरी यूवा देखी साधुसन्तहरु भाङ गाजा र नशाको धुनमा मस्त भएको देखीने दिन। शिवरात्रीको माहौलमा एकदम मस्त सुर तालमा भीमफेदी गाइजको “बम भोला भोला” बोलको गीत हालै सार्वजनिक...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
4:27 AM, Mar 14, 2026
temperature icon 17°C
broken clouds
38 %
1010 mb
6 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:20 AM
Sunset 6:16 PM
Hourly
5:45 AM
temperature icon
17°/17°°C 0 mm 0% 6 mph 38% 1011 mb 0 mm/h
8:45 AM
temperature icon
19°/23°°C 0 mm 0% 3 mph 35% 1011 mb 0 mm/h
11:45 AM
temperature icon
24°/27°°C 0 mm 0% 8 mph 26% 1010 mb 0 mm/h
2:45 PM
temperature icon
29°/29°°C 0.35 mm 35% 7 mph 17% 1007 mb 0 mm/h
5:45 PM
temperature icon
20°/20°°C 0.42 mm 42% 9 mph 41% 1011 mb 0 mm/h
8:45 PM
temperature icon
18°/18°°C 0.25 mm 25% 6 mph 45% 1013 mb 0 mm/h
11:45 PM
temperature icon
18°/18°°C 0.14 mm 14% 6 mph 42% 1013 mb 0 mm/h
2:45 AM
temperature icon
18°/18°°C 0 mm 0% 5 mph 36% 1011 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ