Category - म्युजिक भिडियो

Video

सीमा मिचेको विरोध गर्दै अर्कों रयापमा आए सुदिन !

जोश शीर्षकको रयाप गीत रिलिज भएको ६ महिना पछि अस्ट्रेलियाबाट गायक सुदिन पोखरेल अर्थात DA69 को संवृद्धि शीर्षकको रयाप निकै चर्चामा छ । विश्व संगीत दिवसमा गायकको यूटूबमा रिलिज भएको यो गीतमा सीमानाका मिचीएको विषय पनि उठाईएको छ। उनका पछिल्ला गीतहरु...

Read More
Video

“आशुको अर्थ” यूटूब हिट्स १.७ करोड़ पुगेकोमा गायक शिव परियारको प्रसन्नता !

२ वर्ष अगाडी रिलीज़ भएको एल्बम शिवालयको चर्चित गीत “आशुको अर्थ” ले यूटूब हिट्स १.७ करोड़ पुगेकोमा गायक शिव परियार खुसी भएका छन ।उनले फ़ेसबुकमा लेखेका छन- “यो गीत मन पराउने कृपया को को हुनु हुन्छ ? आँसुको अर्थ के थाहा… आज 17 मिलियन पटक हेरिएको छ !”...

Read More
Video

“झूमा झूमा“ले यूटूबमा ९० लाख कटाऊदा गायक प्रमोद खरेल भए खुसी !

एक वर्ष अगाडी रिलिज भएको गीत “झूमा झूमा“ले यूटूबमा ९० लाख कटाऊदा गायक प्रमोद खरेलले फ़ेसबुक मार्फ़त दर्शकलाई धन्यवाद व्यक्त गरेका छन । अहिलेका चर्चित गायक खरेलले लेखेका छन –“Once again… Thank you so much for 9 million love and support.“ सेयर...

Read More
Video

सुमित पाठकको “समाचार“ सुन्नुभयो?

नेपाल आइडल सीजन-२ का सेकेण्ड रनर अप सुमित पाठकको “समाचार” बोलको गीत चर्चामा रहेको छ। पछिल्लो आठ महीनामा यूटूब हिट्स २० लाख पुगेको यो गीत नेपाल आइडलका एक निर्णायक/गायक/संगीतकार कालीप्रसाद बास्क़ोटाको शब्द र संगीतमा आएको हो। यो गीत G-21 Digital यूटूब...

Read More
Video

‘एक्लै थिए, एक्लै छु म’ भन्छिन् गायिका अञ्जु पन्त

गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ मा प्रशान्त पौडेलले शब्द तथा संगीत दिएका हुन । गीत आज सार्वजनिक भएको छ ।

सेयर गर्नुहोस्:Tweet

Read More
Video

“कुरा गरौला” भन्दैछन् नेपाल आइडल सीजन-२ का चकलेटी गायक कृसल कँडेल!

नेपाल आइडल सिजन-२ मा उत्कृष्ट ८ मा पर्न सफल सबैभन्दा कम उमेरका क्रिसल कँडेलले यसै साता एलीना चौहानसंग गाएको “कुरा गरौला” शीर्षकको गीत अहिले चर्चामा छ । शब्द र संगीत वसंत सापकोटाको रहेको यो गीत बसंत सापक़ोटाको यूटूबमा ५ दिन अघि रिलिज भएको हो ।...

Read More
Video

सबैको मन जित्ने एउटै “गल्ती”!

नेपाल आइडल सीज़न २ को उत्कृष्ट ३ मा पुगेका अत्यन्त चर्चित गायक बिक्रम बरालको “गल्ती” शीर्षकको गीतले एक बर्षको अवधिमा १३ लाख नजिकै यूटूबमा हेरीएको छ । यसमा शब्द प्रदीप चापागाई र संगीत कल्याण सिंहको रहेको छ । निकै राम्रो प्रस्तुति दिएका...

Read More
Video

अमित बरालको “म तिम्रो हु” १५ लाख यूटूब हिट्स हुदै !

नेपाल आइडल उत्कृष्ट ५ मा पुगेका अमित बरालको गीत ” म तिम्रो हु ” ले एक वर्षमा १५ लाख पटक यूटूब (AMIT PUSHPAN _OFFICIAL) मा हेरिदै चर्चामा पुगेको छ ।

यस गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ ।

सेयर गर्नुहोस्:Tweet

Read More
Video

दुर्गेश थापाले होलीको बिच बिचमा ल्याए ह्यप्पी होली !!

चर्चित गायक दुर्गेश थापाले तीज तिहार पछि होली चाडको मुखमा “हयापी होली” गीत लिएर आएका छन । उनलाई गायिका लक्ष्मी मल्लले साथ दिएको यो गीत २ दिन अघि रिलीज़ भएको हो ।
सेयर गर्नुहोस्:Tweet

Read More
Video

कमेरोंले पोतेको २ तले घर १० लाख पटक हेरियो !!!

द कार्टूनज क्रु को “कमेरोले पोतेको २ तले घर” १० लाख यूटूब हिट्स हुदैछ । गज्जब टी भी यूटूब चैनलमा एक हप्ता अघि स्मिता दाहाल र सरोज ओलीको स्वरमा रहेको यो गीत राखीएको थियो ।
सेयर गर्नुहोस्:Tweet

Read More
Video

हुरुक्क भए म १ मिलियन यूटूब हिट्स पुग्दा खुसी भए राजेश पायल राई !

चर्चित गायक राजेश पायल राइले ३ हप्ता अघि रिलिज भएको गीत हुरुक्कै भए म १० लाख पटक यूटूबमा हेरीसकिएको बताएका छन । यसबारे फ़ेसबुक वालमा उनका २ गीतले यूटूब ट्रेण्ड गरेकोमा दर्शकलाई धन्यवाद दिदै लेखेका छन – “1 Million Viwers Plus धन्यबाद कसरी...

Read More
Video

स्याब्रु नाचौ डम्फुसंगै मिसाएर ताली लिएर आए निशान भट्टराई/ शीतल पाण्डे

“पूर्व तिम्रो रस्तीबस्ती पश्चिम बस्छु म तिमी पनि नेपाली हौ नेपाली हुँ म आउ नाचौं खैंजडीमा झिझिया र ख्याली स्याब्रु नाचौ डम्फुसंगै मिसाएर ताली” राष्ट्रीय भावनाले ओतप्रोत गीतमा गत बर्ष नेपाल आइडलमा चर्चा कमाएका गायक निशान भट्टराई र गायिका शीतल...

Read More
Video

लूटन सके लूट-२ लिएर आए पशुपति

लूटन सके लूट नामक गीतका कारण विवादमा परेर केही शब्द हटाएका चर्चित गायक पशुपति शर्माको दोश्रो भाग जता नि चोर आज सार्वजनिक भएको छ। पशुपति शर्माको यूट्यूबमा रहेको यो गीत हेर्नेको संख्या ३ लाख नाघेको छ । सरकार र पार्टी प्रति अली नरम रहेको यस गीतको तारो...

Read More
Video

नाकैमा फूली चम्कियो !

चर्चाको शिखरमा रहदा गायिका आस्था राउतले सालको पात देखी म त नेपाललाई माया गर्ने छोरी मलाई म जस्तै माया गर्ने चाहिन्छ गाउदा सबै नेपाली एक भएर गाएका थिए । भर्खर विवाद बिच एयरपोर्ट कांड बाट उनको छवि घटेको भए पनि सागरमाथा जस्तै फेरि उनी लम्किरहुन । आख़ीर...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement