5
(1)
चलचित्र महापुरुषको बेमौसमी बोलको गीत (एस डी योगी र रेश्मा पूनको स्वरमा)

हास्यव्यंग्य क्षेत्रका हस्ती मह जोड़ी अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र “महापुरुष” भाईटिकाको भोलीपल्ट देशभरीका हलहरुमा प्रदर्शन हुदैछ।

चर्चित निर्देशक प्रदीप भट्टराईको निर्देशन रहेको यो चलचित्रमा गौरी मल्ल, रबिन्द्रसिंह बानिया, राजाराम पौडेल लगायत कलाकारहरुको अभिनय हेर्न सकिने छ।

चलचित्र महापुरुषको ट्रेलर

“कथाको रिसर्चको लागि हामी कैयौ आश्रम गयौ, आमा घर गयौ। ज-जसले एकल जीवनको पीड़ालाई नजिक बाट हेर्नु भएको थियो, उहाँहरुसंग भएका सम्बाद हुबहु छन यसमा। यो कथाको बाँ हरीदाईको पात्र सम्झेर, म त घरमा एक्लै पनि, बाथरूममा गएर नुहाउदा समेत रुएको छु। म त्यति छिरेको थिए त्यों पात्रलाई लिएर।”

– प्रदीप भट्टराई, चलचित्र “महापुरुष” को प्रमुख पात्रको लेखन बारे प्रीमियरमा बताउदै ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.