Playlist - म्यूज़िक भिडियो

Video

टिकटकमा दुई वर्ष पुरानो “फुर्के धागों” बोलको गीत भाईरल हुदै

“फुर्के धागों लगाएर कपाल बाटौला, तिमी गाउनु, बजार गएर छम छम नाचौला” हो! टिकटकमा भाइरल भैरहेको यो “फुर्के धागों” बोलको तीज गीत दुई बर्ष पुरानो हो। केही लाख यूटूबमा हेरीएको यो गीत दैनिक यूटूबमा खोजीने क्रममा छ। दर्शकको रोजाईले अब टिकटक विज्ञापनको ठुलो...

Read More
Video

आरतीको “याद” आयो!

कभर गीतहरु गाएर चर्चामा आएकी सिक्किमकी आरती रिजालको स्वरमा “याद” बोलको गीत आज सार्वजनिक भएको छ। प्रिया शर्मा र दिने सुनार अभिनित यो गीतको शब्द संगीत बिधान थापाले दिएका हुन। उदित क्षेत्री र बिधान थापाको निर्देशन रहेको यो गीत म्यूज़िक सिक्किम यूटूब...

Read More
Video

जन्मदिनमा काली भगाउने माग्ने बुढोको सपना पुरा होला !?

आज माग्ने बुढो अर्थात केदार प्रसाद घिमिरेको जन्मदिन। यसैदिन उनले नेवारी पहिरनमा नायिका वर्षा राउतसंग अभिनय गरेको “ए काली भागौ यसपाली” बोलको गीत यूटूबमा सार्वजनिक भएको छ। के उनले वर्षालाई भगाउन सफल होलान त? त्यो थाहा पाउन पूरा गीत हेर्नुहोला! “नाच्न...

Read More
Video

नेपाल भाषामा आएको रंगमय गीत “होली म्हिता ओमा मैचा” सार्वजनिक

होलीको पर्वको पावन अवसरमा नेपाल भाषामा आएको “होली म्हिता ओमा मैचा” बोलको गीत यो साता सार्वजनिक भएको छ। बिभिन्न मातृभाषामा आउने चाडबाड विशेष गीतहरुले हाम्रो कला, संस्कृति, मौलिक परम्परा मात्र होईन नया पुस्तालाई आफ्नो भाषाप्रति पनि मायामोह बढाउनेछ।...

Read More
Video

नछोड मायालु लिएर आए अनमोल

नेपाली भाषी भारतीयहरु बिच सुपरिचित नाम हो अनमोल गुरुङ। नेपाली चलचित्र निर्माण निर्देशनमा सक्रिय कालीम्पुङ निवासी अनमोलका गीतहरु समेत अत्यन्त रुचाईएका छन। उनको “नछोड मायालु” बोलको गीत केही साता अघि यूटूबमा सार्वजनिक भएको थियो। सिलीगुड़ीको क्याफे...

Read More
Video

“धनिया के होली” बोलको गीत सार्वजनिक

फागु पूर्णिमा आउन एक साता मात्र बाँकी रहेको बेला आज दीपाश्री निरौलाको निर्देशन र स्वरमा “धनिया के होली” बोलको गीत सार्वजनिक भएको छ। सुमित खड़काको समेत स्वर रहेको यो गीतमा दीपनारायण राजवंशीको रचना र नीरज श्रेष्ठको संगीत रहेको छ। धेरैजसो छक्का पंजा...

Read More
Video

“पोखरेली झापाली” टिकटकमा फैलीदै

अहिलेका चर्चित अभिनेता पल शाह म्यूज़िक भिंडियोंका पर्यायबाँची शब्द भएका छन। उनको अभिनय रहेका गीतहरुले औषत यूटूबमा धेरै हेरीएको छ। तर “पोखरेली झापाली” बोलको गीत सार्वजनिक भएको एक साता पुग्न आटदा समेत यूटूबमा दुई लाख पटक पनि हेरीएको छैन। अहिले रचना...

Read More
Video

बम भोला भोला आयो!

आज महाशिवरात्रीको दिन, शिवको तप, जप र आराधना गर्ने दिन। अनि जय सम्भो र बम भोला भोला गरी यूवा देखी साधुसन्तहरु भाङ गाजा र नशाको धुनमा मस्त भएको देखीने दिन। शिवरात्रीको माहौलमा एकदम मस्त सुर तालमा भीमफेदी गाइजको “बम भोला भोला” बोलको गीत हालै सार्वजनिक...

Read More
Video

कति खुसी भए म त “थिर” तिमीले मलाई छान्दा…

चर्चित गायिका अन्जु पन्त आज बैवाहिक जीवनमा बाधीएको समाचार बाहीरिएको छ। दुई साता अगाडी गायिका अन्जु पन्तको स्वरमा आएको “चन्दा” बोलको गीतको हरफ ‘कति खुसी भए म त जीवन तिमीले मलाई छान्दा..’ झै भएकी छन उनी आज। उनले जीवन साथीको रूपमा पत्रकार संचारकर्मी...

Read More
Video

हैट! “कान्छी” बोलको गीतले रामायण सम्झायो!

यसै साता आएको “कान्छी” बोलको गीतमा हास्य कलाकार बुद्धि तामाङले रामायण नाटकका विभिन्न पात्रहरुको भूमिकामा हँसाएका छन। सीताको अभिनयमा रहेकी मेनुका प्रधानलाई फकाउन अनेक प्रयास गरेका छन, हैट! बुद्धिले। के उनी सफल भए, त्यो थाहा पाउन गीत पुरै हेर्नुहोला।...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
9:03 PM, Dec 14, 2025
temperature icon 13°C
clear sky
45 %
1019 mb
5 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:52 AM
Sunset 5:14 PM
Hourly
11:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 42% 1019 mb 0 mm/h
2:45 AM
temperature icon
12°/13°°C 0 mm 0% 4 mph 36% 1018 mb 0 mm/h
5:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 29% 1017 mb 0 mm/h
8:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 2 mph 30% 1019 mb 0 mm/h
11:45 AM
temperature icon
19°/19°°C 0 mm 0% 6 mph 39% 1018 mb 0 mm/h
2:45 PM
temperature icon
20°/20°°C 0 mm 0% 6 mph 39% 1015 mb 0 mm/h
5:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 62% 1017 mb 0 mm/h
8:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 57% 1018 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ