5
(1)

नेपाली चलचित्र “बीर विक्रम २” ओ एस आर डिजिटल यूटूब चैनलमा आज सार्बजनिक भएको छ। यो चलचित्रमा चर्चित नायकहरू पल शाह र नाजिर हूसेन संग नायिका बर्षा सिवाकोटी, हास्य कलाकार बुद्दी तामाङ लगायतको अभिनय रहेको छ।

पहिलो दिनमै दश लाख पटक यूटूबमा हेरिने संभावना रहेको यो चलचित्रको निर्माण तथा निर्देशन मिलन चाम्सले गरेका हुन।उनले यसअघि निर्माण गरेको पहिलो भाग “बीर विक्रम” मा दयाहाँङ राईले प्रमुख भूमिका खेलेका थिए तर दोश्रो भागमा भने दयाहाँङ दोहोरीएका थिएनन।

३ बर्ष अगाडी यूटूबमा आएको दयाहाँङ राईको प्रमुख भूमिका रहेको “बीर विक्रम” चलचित्रको पहिलो भाग हालसम्म एक करोड़ भन्दा बढ़ी पटक हेरिसकीएको छ ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.