5
(1)

निकै चर्चामा रहेको नेपाली कथानक चलचित्र “छक्का पंजा ३” आज हाइलाइट्स नेपाल यूटूब चैनलमा सार्वजनिक भएको छ।

दीपाश्री निरौला निर्देशित यो चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाई, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरि पौडयाल, किरण केसी, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय हेर्न पाईने छ। फ़िल्म राजनीतिक विषयमा केन्द्रित रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.