सुस्केरा र सुशेली - आफ्नै आगनमा !!

Video

“परदेशबाट” दशैको याद कतिको आउछ होला?

घटस्थापनाको दिनमा आएपछि दशैंको आगमन औपचारिक नै भयो। अनि दशैको समय विदेशमा रहेर नेपाल फ़िर्न नसक्दा हुने पीड़ालाई स्वर दिएका छन- नेपाल आइडलबाट उदाएका चर्चित गायक प्रताप दासले। “परदेशबाट” बोलको आज सार्वजनिक भएको गीतमा शब्द रामकुमार प्रधान र संगीत...

Read More
Video

रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा “जुनी जुनी” बोलको गीत सार्वजनिक

निकै मर्मस्पर्शी स्वरका धनी रामकृष्ण ढकाल र चर्चित सदाबहार गायिका मेलिना राईको स्वरमा चर्चित अभिनेत्री वर्षा सिवाकोटी र बिनोद बस्नेत अभिनित कर्णप्रिय गीत आएको छ। “जुनी जुनी” बोलको यस गीत जरना राईको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । मिलन...

Read More
Video

“दशैं तिहार” कोशेली आयो!

कोरोनाको असरले यो वर्षको भर्चुयल दशै कस्तो होला? सामाजिक दूरीमा सामाजिक चाड मनाउदा बुढ़ा बाँ आमालाई सुरक्षित राख्ने सबै सन्तानको कर्तव्य हो। यसै साता आएको भर्चुयल कोशेली स्वरूप “दशै तिहार” बोलको गीत चर्चामा छ। सुजन तिगेला लिम्बुको स्वर, शब्द संगीत र...

Read More
Video

महानायक नाचेको “मन्जरी” बोलको लोक गीत चर्चामा

नेपाली चलचित्र जगतका महानायक राजेश हमाल भर्खरै सार्वजनिक भएको “मन्जरी” बोलको लोक गीतमा देखीएका छन। सो गीत यूटूबमा २ दिनमा सात लाख भ्यूज पुगी चर्चामा छ। फ़िल्मी क्षेत्रबाट धेरै कलाकारहरुलाई अहिले चलचित्र उत्पादन लगभग सुन्य रहेको अवस्थामा गीतहरुमा...

Read More
Video

फोन आयो?!!!

अब त गीतहरुले पनि फोन आयो कि आएन भनेर जानकारी दिन थाले भने कसो होला! आश्चर्य नमान्नु होला, फोन आएन मायालुको भने गीत जन्मीने रहेछ। आज सार्वजनिक भएको “फोन आएन” बोलको गीतमा अहिलेका चर्चित स्वर जोड़ीएको छ। रचना रिमालको स्वर तथा भीम बिष्टको अभिनय सहित...

Read More
Video

“पौने चार” बजे भेंटिए पल शाह, सुधिर श्रेष्ठ र श्रेया सिटौला!

अहिलेका व्यस्त कलाकारहरु पल शाह, सुधिर श्रेष्ठ र श्रेया सिटौला नया गीतमा देखिएका छन। श्रेया टिकटक स्टार समेत हुन। टिक टकबाट चर्चामा आएकी उनलाई फलो गर्ने ९ लाख रहेका छन। आज सार्वजनिक भएको “पौने चार” बोलको गीतमा सम्राट चौलागाई र रचना रिमालको स्वर ...

Read More
Image

कुलमानको किन भएन नियुक्त्ति : भ्रम र यथार्थ

सार्बजनिक सस्थानका प्रमुख हरुको नियुक्तिमा यति धेरै चासो र नजिक बाट जनताले खबरदारी गर्नुमा कुलमानले देखाएको चमत्कारी प्रशासनिक कार्य दक्षता नै मुख्य हो ।

Read More
Video

पल शाह, नजिर हुसेन र स्वस्तिमा खड़का अभिनित “मुखैमा राम राम बगलीमा छुरा” बोलको गीत सार्वजनिक

चर्चामा आउने गीतको लागि म्यूज़िक भिंडियोंमा कस्को अभिनय छ, त्यसले पनि असर गर्छ नै। भर्खरै सार्वजनिक भएको चर्चित कलाकारहरु पल शाह, नजिर हुसेन र स्वस्तिमा खड़का अभिनित “मुखैमा राम राम बगलीमा छुरा” बोलको गीत यूटूबमा केही घण्टामा लाख माथि भ्यूज पुगेको...

Read More
Video

काले केटा फेरि आयो!

अहिलेका चर्चित कलाकार पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठ एकै गीतमा देखिएका छन्। “काले केटो-२: म हिडदा खेरी हिडछ” बोलको गीत आज सार्वजनिक भएसंगै दर्शकले रुचाएका छन्। यूटूबमा ३ लाख भ्यूज पुगेको यो गीत दुर्गा खरेलले गाएकी हुन। ध्रुव प्रसाद अमगाईको शब्द र...

Read More
Video

खेल मैदानमा “किन यस्तो भो”!

अहिलेका चर्चित कलाकारहरु पल शाह, दुर्गेश थापा, सुधीर श्रेष्ठसंग दशरथ रंगशालाको मैदानमा अभिनय गर्दै देख़ीएकी छिन एलिजा गौतम । चर्चित फ़ुटबल खेलाड़ी हरि खड़का एम्पायरको रूपमा छन। आज सार्वजनिक भएको “ किन यस्तो भो” बोलको यो गीतमा चर्चित पत्रकार ऋषि...

Read More
Video

“बनचरी” ले बोलायो!

गायिका एलिना चौहानको नया गीत “बनचरी” आज सार्वजनिक भएको छ। पछिल्लो समय अत्यधिक रूचाईएकी गायिका एलिनाले यो गीतमा दुःखको भावमा गाएकी छिन। माइतीको यादमा बसेका चेलीहरुलाई चाडबाड नजिकिदै गरेको बेला अझ मनमा आफू हुर्केको गाउको मात्र होईन बनचरीको समेत झझल्को...

Read More
Video

नाज़िर हुसेन र जुम्ल्याहा दिदी बहिनी अभिनित “माया गर्छु है” बोलको गीत चर्चामा

प्रिन्सि र प्रिज्मा खतिवडा ट्वीनी गर्ल्सका नामले परिचित छन। उनीहरूले पहिलो पटक नाज़िर हुसेनसंग अभिनय गरेको म्यूज़िक भिंडियों यो साता चर्चामा छ। “माया गर्छु है” बोलको यस गीतमा बिन्दु परियारको स्वर, एक नारायण भण्डारीको शब्द र सुदीप सागरको संगीत रहेको...

Read More
Video

“कहाँ गल्ती भो मेरो, जातै सानो भो भन्छ तेरो”

कभर गीतबाट उदाएका गायक छेवाङ लामाको “जात” बोलको गीत यो साता चर्चामा रहेको छ। एक साता नपुगी ११ लाख यूटूब भ्यूज पुगेको यो गीतको रचना, संगीत र अभिनय समेत गायक लामाको रहेको छ। अन्तरजातीय मायामा वियोग भोगेको विषयले चर्चामा आएको गीतका केही मन छूने हरफहरु...

Read More
Video

“कुटुमा कुटु” का गायक राजनको नया गीत “के लाई हेरेकि” चर्चामा

संभवतः धेरै पटक हेरीएको नेपाली गीत “कुटुमा कुटु” को गायन, रचना र संगीतबद्द गर्ने राजनराज सिवाकोटीको स्वरमा नया गीत आज सार्वजनिक भएको छ। आएकै दिन ४ लाख यूटूब भ्यूज पुग्ने क्रममा रहेको “के लाई हेरेकि” बोलको यो गीतमा ठेट नेपाली शब्द रहेकोले पनि निकै मन...

Read More
Video

पल शाह र रियाशा दाहाल अभिनित “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक

पल शाह र रियाशा दाहाल अभिनित “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक भएको छ। आज आएको यस गीतमा हेमन्त शर्माको शब्द, स्वर र संगीत रहेको छ भने उनलाई गाउन साथ दिएकी छन चर्चित गायिका एलिना चौहानले। यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन नितिन...

Read More
Video

“दुई दिनको ज़िन्दगीमा” गीत हाक्न आए सुजन

आफ्नो प्रतिभा आफूलाई थाहा भएर मात्र नहुदो रहेछ! त्यसलाई बाहिर निकाल्नको लागि कसैको आखा पर्नु पर्ने रैछ। हो, चर्चित गायक संगीतकार शिशिर भण्डारीले जब सुजन बाबु गुरुङलाई उनको हातको स्टीयरिंङ मात्र होईन गलाको कला बारे थाहा पाए अनि एउटा गीत जन्मियो। तब...

Read More
Video

भंगेरा र भंगेरी कुरा गर्छन् कसरी?

एक पछि अर्कों गीत चर्चामा रहेकी गायिका एलिना चौहान र जिवेश सिंह गुरुङको स्वरमा “भँगेरा र भँगेरी” बोलको गीत यो साता चर्चामा आएको छ। यूटूबमा ३ लाखपटक हेरीएको यो गीतमा शब्द प्रजल अधिकारी र संगीत राज सागरको छ। म्यूज़िक भिंडियोंको अभिनयमा गायक जिवेश...

Read More
Video

“रानी”आइन् चर्चामा!

चर्चित गायक गायिका शिव परियार र मेलिना राईको स्वरमा आएको “रानी” बोलको गीत यो साताको चर्चित गीतमा परेको छ। एक सातामा सात लाख यूटूब भ्यूज सहित निकै मन पराईएको यो गीतमा राजेश अर्यालको शब्द तथा भुपु पाण्डेको संगीत रहेको छ। राहुल शाहको अभिनय तथा निर्देशन...

Read More
Video

“जाले रूमाल” बोलको गीतमा जमे दुई व्यस्त जोड़ी!

म्यूज़िक भिंडियों हेर्दा फ़िल्मी गीतको झझल्को आयो कि? अनि अहिलेका चर्चित र व्यस्त दुई जोड़ी एकै गीतमा हेर्न चाहनुहुन्छ? पल शाह, रियासा दाहाल र सरोज अधिकारी, आश्मा विश्वकर्माको जोड़ी “जाले रूमाल” बोलको गीतमा देखीएका छन। राजकुमार र राजकुमारीको पहिरनमा...

Read More
Video

हैट! “झम्क्या बुलाकी” आयो!

चर्चित हास्य कलाकार बुद्धि तामाङ एवम चर्चित कलाकारहरू सुधीर श्रेष्ठ, डिमोन क्षेत्री, उषा उप्रेती, श्रेया सिटौला लगायत अभिनित “झम्क्या बुलाकी” बोलको गीत आज यूटूबमा सार्वजनिक भएको छ। टेक बीसी र अश्मिता अधिकारीको स्वरमा आएको यस गीतको शब्द र संगीत भीम...

Read More
Video

गायक प्रमोद खरेल, ऋचा शर्मा अभिनित “छाती चिरेर”बोलको गीत सार्वजनिक

“छाती चिरेर”बोलको गीतमा गायक प्रमोद खरेल आफ़्नै मर्मस्पर्शी शब्द र अभिनयमा होमिए, हराए पनि। आफ़्नो स्वर र शब्दको संयोजनले पनि उनलाई अभिनयको गहीराईसम्म पूर्यायो होला। गायक खरेलको भूमिकाले दर्शकलाई सोचमग्न बनाउने छ पक्कै। गायकको साथमा देखीएकी नायिका...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
3:33 AM, Mar 15, 2026
temperature icon 17°C
broken clouds
38 %
1011 mb
6 mph
Wind Gust 5 mph
Visibility 10 km
Sunrise 6:19 AM
Sunset 6:17 PM
Hourly
5:45 AM
temperature icon
16°/17°°C 0 mm 0% 6 mph 38% 1012 mb 0 mm/h
8:45 AM
temperature icon
20°/22°°C 0.2 mm 20% 3 mph 35% 1013 mb 0 mm/h
11:45 AM
temperature icon
27°/27°°C 0.32 mm 32% 8 mph 23% 1012 mb 0 mm/h
2:45 PM
temperature icon
24°/24°°C 0.46 mm 46% 5 mph 25% 1011 mb 0 mm/h
5:45 PM
temperature icon
21°/21°°C 0.4 mm 40% 4 mph 31% 1011 mb 0 mm/h
8:45 PM
temperature icon
16°/16°°C 0 mm 0% 7 mph 38% 1013 mb 0 mm/h
11:45 PM
temperature icon
17°/17°°C 0 mm 0% 8 mph 34% 1012 mb 0 mm/h
2:45 AM
temperature icon
15°/15°°C 0.33 mm 33% 4 mph 43% 1013 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ