चर्चित गायिका विष्णु माझी र सर्जक–गायक राजन राज सिवाकोटीको नयाँ लोकदोहोरी गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ। गीत गज्जब टिभीको युट्युब च्यानलमार्फत प्रिमियर गरिएको हो। गीत सार्वजनिक भएको केही दिनमै ६ लाख भन्दा बढी भ्युज पाउँदै दर्शकको राम्रो...
Latest videos
विपिन कार्की र मिरुना मगरको भावनात्मक प्रेमकथा ‘ऊनको स्वीटर’ युट्युबमार्फत सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युट्युबमार्फत सार्वजनिक हुने भएको छ। आर्टमाण्डु युट्युब च्यानलबाट यो फिल्म आज प्रिमियर हुँदैछ। पूर्वी नेपालको पहाडी परिवेशमा आधारित यो चलचित्र एक संवेदनशील प्रेमकथामा केन्द्रित छ। कथाले परम्परागत ब्राह्मण...
काठमाडौं — संगीत समूह स्वारले आफ्नो नयाँ गीत ‘बिदाई’ को आधिकारिक भिडियो सार्वजनिक गरेको छ। युट्युबमार्फत प्रिमियर गरिएको यस गीतले प्रेम, वियोग र मृत्युपछिको वाचालाई गहिरो भावनात्मक ढंगले प्रस्तुत गरेको छ। गीतका शब्दहरू “समाल्न सकेन मन, समाल्न सकेन...
काठमाडौं । नेपाली चलचित्र आ बाट आमा को आधिकारिक दुःखान्त गीत जाँदैछु नौडाँडा काटेर तिमीलाई एक्लै छाडेर सार्वजनिक भएको छ। युट्युब च्यानलमार्फत माघ १ मा प्रिमियर गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ। सार्वजनिक भएको केही दिनमै...
नेपाली चलचित्र क्षेत्रका प्रभावशाली अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुन स्टारर चलचित्र ‘दयारानी’ युट्युबमा सार्वजनिक भएको छ। सन् २०२५ को अन्त्यतिर हलमा प्रदर्शन भएको यो चलचित्रलाई हालै आधिकारिक युट्युब च्यानलमार्फत विश्वभरका दर्शकका...
काठमाडौं — लोकप्रिय गायक पशुपति शर्मा र गायिका प्रिय भण्डारीको नयाँ नेपाली गीत ‘कहिले आउने हो’ पशुपति शर्माको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर पशुपति शर्माले नै तयार गरेका हुन्। भिडियो निर्देशन र कोरियोग्राफी...
