Playlist - म्यूज़िक भिडियो

Video

“धनिया के होली” बोलको गीत सार्वजनिक

फागु पूर्णिमा आउन एक साता मात्र बाँकी रहेको बेला आज दीपाश्री निरौलाको निर्देशन र स्वरमा “धनिया के होली” बोलको गीत सार्वजनिक भएको छ। सुमित खड़काको समेत स्वर रहेको यो गीतमा दीपनारायण राजवंशीको रचना र नीरज श्रेष्ठको संगीत रहेको छ। धेरैजसो छक्का पंजा...

Read More
Video

“पोखरेली झापाली” टिकटकमा फैलीदै

अहिलेका चर्चित अभिनेता पल शाह म्यूज़िक भिंडियोंका पर्यायबाँची शब्द भएका छन। उनको अभिनय रहेका गीतहरुले औषत यूटूबमा धेरै हेरीएको छ। तर “पोखरेली झापाली” बोलको गीत सार्वजनिक भएको एक साता पुग्न आटदा समेत यूटूबमा दुई लाख पटक पनि हेरीएको छैन। अहिले रचना...

Read More
Video

बम भोला भोला आयो!

आज महाशिवरात्रीको दिन, शिवको तप, जप र आराधना गर्ने दिन। अनि जय सम्भो र बम भोला भोला गरी यूवा देखी साधुसन्तहरु भाङ गाजा र नशाको धुनमा मस्त भएको देखीने दिन। शिवरात्रीको माहौलमा एकदम मस्त सुर तालमा भीमफेदी गाइजको “बम भोला भोला” बोलको गीत हालै सार्वजनिक...

Read More
Video

कति खुसी भए म त “थिर” तिमीले मलाई छान्दा…

चर्चित गायिका अन्जु पन्त आज बैवाहिक जीवनमा बाधीएको समाचार बाहीरिएको छ। दुई साता अगाडी गायिका अन्जु पन्तको स्वरमा आएको “चन्दा” बोलको गीतको हरफ ‘कति खुसी भए म त जीवन तिमीले मलाई छान्दा..’ झै भएकी छन उनी आज। उनले जीवन साथीको रूपमा पत्रकार संचारकर्मी...

Read More
Video

हैट! “कान्छी” बोलको गीतले रामायण सम्झायो!

यसै साता आएको “कान्छी” बोलको गीतमा हास्य कलाकार बुद्धि तामाङले रामायण नाटकका विभिन्न पात्रहरुको भूमिकामा हँसाएका छन। सीताको अभिनयमा रहेकी मेनुका प्रधानलाई फकाउन अनेक प्रयास गरेका छन, हैट! बुद्धिले। के उनी सफल भए, त्यो थाहा पाउन गीत पुरै हेर्नुहोला।...

Read More
Video

“पिरतीको अनिकालैमा” उम्रीएको माया

चर्चित नायक दयाहाङ राई र सुजाता थुलुङ राई अभिनित “पिरतीको अनिकालैमा” बोलको गीत यो साता यूटूबमा आएको छ। मज़दूरीको लागि घर निर्माण कार्यमा संलग्न दयाहाँङ र सुजाता बिच उम्रीएको पिरतीले कस्तो मोड़ लियो त्यो हेर्न म्यूज़िक भिड़ीयो अन्त्यसम्म हेर्नुपर्ने...

Read More
Video

तामाङ भाषामा आएको “रेबन चश्मा” बोलको रयाप गीत सार्वजनिक

तामाङ भाषामा आएको “रेबन चश्मा” बोलको रयाप गीत हालै सार्वजनिक भएको छ। तामाङ सेलोंमा आधारित बताईएको यों रयाप गीत एकदम फ़ास्टट्राक मेलोडीले कर्णप्रिय बनेको छ। यो गीत नबुझ्नेहरुलाई पनि संगीतले उत्तिकै नचाउने सम्भावना रहेको छ। वाई.एस.के. समूहको...

Read More
Video

“झम्केमाया” आइन् !

चर्चित नायिका स्वस्तिमा खड़काको कुशल नृत्य रहेको “झम्केमाया” बोलको गीत आज सार्वजनिक भएको छ। यस गीतमा उनले राहुल शाहसंग छमछमी नाचेकी छन। आज सार्वजनिक भएको यो गीतमा चर्चित स्वर रहेको छ अन्जु पन्त र गायक समीर आचार्यको। एक नारायण भण्डारीको शब्द रचना ...

Read More
Video

ओई! प्यारी आइन्

चर्चित गायक गायिकाको जोड़ी फेरि अर्कों गीत “ओई प्यारी” मा जोड़ीएका छन। हो , “के माया लाग्छ र?” बोलको चर्चित गीतमा उधुमैं जमेका निशान भट्टराई र एलिना चौहानको जोडी फेरि मिसीएको छ ओई प्यारीमा। आज सार्वजनिक यो गीतको शब्द अनीश घिमिरे, संगीत अनिल बिरहीले...

Read More
Video

हास्य कलाकार हरिबंश आचार्यको एउटा कुरा कसैलाई नभन्नु है!

चर्चित हास्य कलाकार हरिबंश आचार्यको “एउटा कुरा छ” बोलको गीत यो साता सार्वजनिक भएको छ। महसंचारको प्रस्तुतिमा आएको यो गीतमा भ्रष्टाचार, कमीशन र राजनीति प्रति व्यंग्य गरीएको छ । ज्योतिषीले समेत चुनाव लडी राजनीति गरेर धनी हुने सल्लाह दिएको प्रसँग गीतमा...

Read More

संगीत प्रवाह