Latest videos

“तिमी बिजी टिक टकमा, मेरो भो बिजोग” गाउदै सम्झना ओली र नेपाल आइडल बिजेता रबि ओड

टिक टकले कोरोंना लकडाउनमा सबैलाई टाईम पास गरेको प्रसँगमा नेपाल आइडल सीजन-२ विजेता रबि ओडको साथमा गायिका सम्झना ओलीको शब्द र संगीतमा “तिमी बिजी टिक टकमा, मेरो भो बिजोग” ले यूटूबमा आएको एक हप्तामा ७ लाख नजिक भ्युज पुगेको छ । उता गत हप्ता नै रिलिज भएको...

Read More

“तिमी उता म यता साहिली, मन सन्चो कहा छ र ?”

गायक राजन राज सिवाकोटी र गायिका मिलन नेवारको स्वरमा “तिमी उता म यता साहिली” गीत अहिले चर्चामा छ । एक हप्ता अघि रिलीज़ भएको यो गीतमा शब्द र संगीत पनि चर्चित गायक राजन राज सिवाकोटीकै छ । यूटूबमा भ्यूज ४ लाख पुग़्न आटेको छ । सेयर...

Read More

तीजमा “घिउ छैन बट्टामा” भन्ने को?

गायक खुमन अधिकारी र गायिका राधिका हमालको तीज गीत “घिउ छैन बट्टामा” सार्वजनिक भएको छ । यूटूबमा २ दिनमा २ लाख पुग्न आटेको यो हास्य रसमा डूबेको गीतमा खुमन अधिकारीकै संगीत र शब्द नेत्र अर्यालको छ ।
सेयर गर्नुहोस्:Tweet

Read More

“हावाले छुदा पनि डाहा भो”

“हावाले छुदा पनि डाहा भो” भन्दै गायक राजेश पायल राई र गायिका बिन्दु परियारको नया गीत आज सार्वजनिक भएको छ । यसमा संगीत महेश खड़का , शब्द डा. कृष्णहरि बरालको छ । गीतमा अभिनय दिवस धिताल र सोनी बीसीको छ ।
सेयर गर्नुहोस्:Tweet

Read More

कोरोनाले गाऊ पूर्यायो भनी देउरानी र जेठानीको दोहोरी !

संतोष के सीको प्रस्तुति/शब्द/संगीत रहेको तीज गीत “बुवा आमा” मा राधिका हमाल, तृप्ति खड़का र रमेश के सीको समेत संयुक्त गायन रहेको छ। देउरानी र जेठानीको दोहोरो कुराकानी समेटी एक हप्ता अगाडी रीलिज़ भएको यो चर्चामा रहेको गीत यूटूबमा झंडै ५...

Read More

तीजको रहर “कोरोनाले रोक्यो झ्याप्पै” भन्दैछन लोभी दाई !

चर्चित लोक गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वर एवम् अभिनय रहेको तीज गीत “लोभी दाई” आज यूटूबमा रिलीज़ भएको छ । यस गीतको शब्द , संगीत समेत गायक शर्माको रहेको छ । एक दिनमैं २ लाख भन्दा माथि यूटूबमा हेरीएको यो गीत दाज़ु बहिनीको तीज...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
11:38 PM, Dec 19, 2025
temperature icon 11°C
clear sky
61 %
1015 mb
3 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 6:55 AM
Sunset 5:16 PM
Hourly
11:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 3 mph 61% 1015 mb 0 mm/h
2:45 AM
temperature icon
10°/11°°C 0 mm 0% 4 mph 59% 1015 mb 0 mm/h
5:45 AM
temperature icon
10°/10°°C 0 mm 0% 3 mph 56% 1014 mb 0 mm/h
8:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 2 mph 52% 1016 mb 0 mm/h
11:45 AM
temperature icon
18°/18°°C 0 mm 0% 6 mph 40% 1015 mb 0 mm/h
2:45 PM
temperature icon
19°/19°°C 0 mm 0% 6 mph 36% 1013 mb 0 mm/h
5:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 3 mph 58% 1015 mb 0 mm/h
8:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 4 mph 55% 1017 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ