Category - हिपहप गीत

Video

“मेन पइन्ट भन्या हास्नु हो”: चिराग खड़काको हिपहपले देशको अवस्थाप्रति व्यंग्य गरे जस्तो!

“मेन पइन्ट भन्या हास्नु हो” भन्दै हिपहप गायक चिराग खड़काको यसै साता आएको पछिल्लो गीत “५:५५ हास” यूटूबमा ट्रेण्ड भईरहेको छ। देशको अहिलेको जीर्ण अवस्था र राज्य संचालक प्रति व्यंग्य गरेजस्तो गरी गीतमा भनीएको छ- “सपनाहरु पनि धेरै थिए बिस्तारी बिस्तारी...

Read More
Video

भिटेनको फरक धारको “नेपाली हो” हिपहप गीत हिट हुदै!

हिपहप गायकहरू भिटेन (समीर घिसिङ) र राइला रोकाको नया गीत “नेपाली हो” आएको छ। पछिल्लो समय अश्लील शब्द गीतमा राखेर भिटेन निकै विवादमा आएका थिए। तर उस्तै शैलीले उनले यो गीतमा नेपालीपनको भावनाले भरेका छन।अनि अरु राष्ट्रप्रेमी गायक भन्दा उनी कतै पनि कम...

Read More
Video

यूनिक पोईटको चिन्तन हिपहप शैलीमा- “मेरो देश बिरामी छ”

यूनिक पोईटको स्वरमा निकै मन पराईएको हिपहप पाराको गीत हो “मेरो देश बिरामी छ” । पछिल्लो ३ सातामा ११ लाख यूटूब भ्यूज पुगेको यो रयाप गीत यूटूब ट्रेंडिंगमा छ । अहिलेको युवा पुस्ताले देशलाई आफ़नो आखाले के हेर्न चाहेको हो, गीतले बोलेको छ। अंतराष्ट्रीय...

Read More
Video

“ढाका-धोती” मधेस हिपहप चर्चामा !

भियोमा र डि वानको स्वरमा “ढाका-धोती” मधेस हिपहप यूटूब “भियोमा अफ़िसियल” मा सार्वजनिक भएको छ । यूटूबमा २ दिनमा २ लाख यूटूब भ्यूज कटेको यो गीत निकै चर्चामा आउने निश्चित छ । सुरज क्षत्री (भियोमा) र दीपक काहार ( ड़ी वान) ले गाएको यो हिपहपमा पहाड़ी...

Read More

संगीत प्रवाह