Category - चलचित्र

Video

अनमोल केसी अभिनीत चलचित्र “२.० छड्के” यूटूबमा

बक्स अफिसमा राम्रो कलेक्सन गर्न असफल भएको चर्चित अभिनेता अनमोल केसी अभिनीत चलचित्र “२.० छड्के” यूटूब चैनल बूढासुब्बा डिजिटल मार्फत सार्वजनिक भएको छ। छक्का पंजा ४ चलचित्र संग एकैदिन प्रदर्शनमा आउदा चलचित्र “”२.० छड्के”...

Read More
Video

चलचित्र “फूलबारी” यूटूबमा सार्वजनिक

चर्चित कलाकारहरु बिपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की अभिनीत चलचित्र “फूलबारी” यूटूबमा दशैको मुखैमा सार्वजनिक भएको छ। कवड्डी सीरिजको चलचित्रहरुको निर्देशन गरी सफल भएका चर्चित निर्देशक रामबाबु गुरुङले फूलबारीको पनि निर्देशन गरेका...

Read More
Video

दयाहाङ राई, सौगात मल्ल अभिनीत “दुई नम्बरी” चलचित्र यूट्यूबमा

दयाहाङ राई, सौगात मल्ल जस्ता चर्चित कलाकारहरु अभिनीत चलचित्र “दुई नम्बरी” यूट्यूबमा आज सार्वजनिक भएको छ। दीपेन्द्र लामा निर्देशित यो चलचित्र अहिले यूट्यूबमा ट्रैण्डमा आएको छ । दीपेन्द्रकै निर्देशनमा बनेको अर्कों  चलचित्र “नाङ्गो गाउ” अहिले हलहरुमा...

Read More
Video

अनमोल अभिनित चलचित्र “ए मेरो हजूर-४” यूटूबमा सार्वजनिक

चर्चित अभिनेता अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायत अभिनीत नेपाली चलचित्र “ए मेरो हजूर” को चौथो भाग यूटूबमा सार्वजनिक भएको छ। झरना थापाको निर्देशन रहेको यो चलचित्र बूढ़ासुब्बा डिजिटल यूटूब चैनलमा सार्वजनिक भएको दोश्रो दिनमै तीस लाख...

Read More
Video

बिपिन कार्की अभिनीत चलचित्र “हरी” यूटूबमा सार्वजनिक

चर्चित कलाकार बिपिन कार्की, सुनीता श्रेष्ठ, कमलमणि नेपाल, थीनले ल्यामो, लक्ष्मी बर्देवा लगायत अभिनीत नेपाली कथानक चलचित्र “हरी” यूटूब चैनल नेपालफ्लीक्समा यो साता सार्वजनिक भएको छ। सफल केसी र प्रतीक गुरुङको निर्देशन रहेको यो चलचित्रमा तीस...

Read More
Video

दयाहाँङ राई अभिनित ‘तान्द्रो’ चलचित्र यूटूबमा सार्वजनिक

चर्चित नायक दयाहाँङ राई लगायत कलाकारहरु अभिनित ‘तान्द्रो’ चलचित्र यूटूब चैनल ओ एस आर डिजिटलमा हालै सार्वजनिक भएको छ। अन्तराष्ट्रीय चलचित्र महोत्सव बिजेता बताइएको यो चलचित्रमा माओबादी बिद्रोहको बिषयबस्तु उठान गरेको छ। कलाकारहरु राम बाबु...

Read More
Video

साम्राज्ञी, आकाश र नाजिर अभिनीत नेपाली चलचित्र “तिमी बिना” यूटूबमा

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहका साथ अभिनेताहरु आकाश श्रेष्ठ र नाजिर हुसेन अभिनीत प्रेम कथामा आधारित नेपाली चलचित्र “तिमी बिना” हाइलाइट्स नेपाल यूटूब चैनलमा हालै सार्वजनिक भएको छ। यूटूबमा आएको दोश्रो दिन अठार लाख पटक हेरीएको यो...

Read More
Video

नेपाली चलचित्र “कोहलपुर एक्सप्रेस” यूटूबमा

नेपाली कथानक चलचित्र “कोहलपुर एक्सप्रेस” अब यूटूबमा यो हेर्न सकिने भएको छ। यो साता हाइलाइटस नेपाल यूटूब चैनलमा सार्वजनिक भए पछि चलचित्र दश लाखपटक पटक हेरीएर चर्चामा रहेको छ। चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, बिनोद न्यौपाने, बुद्धि...

Read More
Video

नेपाली चलचित्र “कबड्डी कबड्डी कबड्डी” यूटूबमा सार्वजनिक

बहुचर्चित कबड्डी फ़िल्मको शृंखला “”कबड्डी कबड्डी कबड्डी” यूटूब चैनल ओएसआर डिजिटलमा आज सार्वजनिक भएको छ। दयाहाङ राई, उपासना सिंह ठकुरी, बुद्दी तामाङ लगायत कलाकारहरू अभिनित यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन। पहिलो दिनमै...

Read More
Video

नेपाली चलचित्र “घामण शेरे” यूटूबमा सार्वजनिक भएसंगै चर्चामा

नेपाली चलचित्र “घामण शेरे” यूटूबमा सार्वजनिक भएको एक साता नपुगी चर्चामा रहेको छ।ओएसआर डिजिटल यूटूब चैनलमा सार्वजनिक भएको पाचौ दिनमा पचास लाख पटक हेरीएर यो चलचित्र चर्चाको केन्द्रमा रहेको छ। यथार्थपरक सामाजिक विषयवस्तु, सशक्त अभिनय र निर्देशकिय...

Read More
Video

नेपाली कथानक चलचित्र “ डाईङ क्यान्डल” यूटूबमा

सामाजिक यथार्थको कथामा आधारित नेपाली कथानक चलचित्र “ डाईङ क्यान्डल” यूटूब चैनल हाइलाइट्स नेपालमा यो साता सार्वजनिक भएको छ। सिर्जना सुब्बा, सौगात मल्ल, अर्पन थापा लगायत कलाकारहरुको शशक्त अभिनय रहेको यो चलचित्रले गरिबीको चपेटामा बसेका दुर्गम क्षेत्रको...

Read More
Video

नेपाली कथानक चलचित्र “हजार जुनीसम्म” यूटूबमा सार्वजनिक

स्वस्तिमा खड़का, आर्यन सिग्देल, प्रियंका कार्की लगायत कलाकारहरु अभिनित नेपाली कथानक चलचित्र “हजार जुनीसम्म” यूटूब चैनल ओएसआर डिजिटल मार्फ़त हालै सार्वजनिक भएको छ। बिकासराज आचार्यको निर्देशनमा साँचो प्रेमको विषयमा आधारित यो चलचित्र यूटूबमा दोश्रो...

Read More
Video

नेपाली कथानक चलचित्र “यात्रा” यूटूबमा सार्वजनिक

सलिन मान बानिया, सलोन बस्नेत, मलिका महत लगायत अन्य कलाकारहरू अभिनित नेपाली कथानक चलचित्र “यात्रा” ओ एस आर यूटूब चैनलमा यो साता सार्वजनिक भएको छ। सम्राट शाक्यको कथा, पटकथा र निर्देशन रहेको यो चलचित्रमा रियर राई, प्रेक्षा बज़्राचार्य...

Read More
Video

नेपाली चलचित्र “बाटो मुनिको फूल” दोश्रो भाग यूटूबमा सार्वजनिक

जातीय छुवाछूत प्रथाको बिषय शशक्त रूपमा उठाएको नेपाली चलचित्र “बाटो मुनिको फूल” दोश्रो भाग यो साता यूटूबमा सार्वजनिक भएको छ। यश कुमार फिल्मसको प्रस्तुतिमा सुबर्ण थापाको निर्देशन रहेको यो चलचित्रमा चर्चित गायक संगीतकार यश कुमारको लेखन...

Read More
Video

“गोर्खे” आयो !

किम्मत गौतम निर्देशित नेपाली कथानक चलचित्र “गोर्खे” यो साता बूढ़ासूब्बा डिजिटल यूटूब चैनल मार्फत सार्वजनिक भएको छ। अर्जुन गुरुङ, रबिन्द्र प्रताप सेन, अंजली अधिकारी लगायत कलाकारहरू अभिनित यो चलचित्र यो साता यूटूबमा पाँच लाख पटक हेरीसकीएको...

Read More

संगीत प्रवाह

loader-image
आजको पोखरा
Pokhara, NP
9:33 PM, Feb 12, 2026
temperature icon 13°C
clear sky
38 %
1017 mb
4 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 6:49 AM
Sunset 5:57 PM
Hourly
11:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 5 mph 40% 1017 mb 0 mm/h
2:45 AM
temperature icon
12°/13°°C 0 mm 0% 5 mph 30% 1016 mb 0 mm/h
5:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 5 mph 20% 1015 mb 0 mm/h
8:45 AM
temperature icon
17°/17°°C 0 mm 0% 2 mph 24% 1017 mb 0 mm/h
11:45 AM
temperature icon
20°/20°°C 0 mm 0% 7 mph 31% 1016 mb 0 mm/h
2:45 PM
temperature icon
21°/21°°C 0 mm 0% 6 mph 31% 1013 mb 0 mm/h
5:45 PM
temperature icon
16°/16°°C 0 mm 0% 3 mph 46% 1014 mb 0 mm/h
8:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 5 mph 46% 1016 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ