5
(1)

“चालीस कटेसी” बोलको गीत चर्चामा आएपछि “साइली” फ़िल्म निर्माण सुरु गरिएको थियो। गौरव पहारी र मेनुका प्रधानको जोड़ीको शशक्त भूमिकाका साथ अर्का नायक दहाहाँङ राईको समेत अभिनय यसमा हेर्न सकिन्छ। रामबाबु गुरुंङको लेखन तथा निर्देशनमा बनेको यो फ़िल्मको संगीत काली प्रसाद बास्कोटा र सुशान्त गौतमले दिएका हुन।

रोजीरोटीको लागि विदेश गएकी साइलीले आफ़्नो पारीवारिक समस्यासंग कसरी सामना गरिन- आज यूटूबमा सार्वजनिक भएको फ़िल्मले प्रष्ट्याएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.