मिरोज गजुरेलको “खुलापत्र” बोलको र्याप गीत यो साता सार्वजनिक भएसंगै चर्चामा छ। विशेषत आमालाई सम्बोधन गरी आएको यो गीतमा मिरोजले बुबा व्यंग्यकार मनोज गजूरेल र आमा मिना ढकालबिच सम्बन्ध बिच्छेद हुनु अघि र पछिको पारिवारिक तनावलाई समेत चित्रण गरेका छन।...
Category - हिपहप गीत
चर्चित र्यापर लाहुरे अर्थात आशीष रानाको नया गीत “बिरामी” सार्वजनिक भएसंगै चर्चामा आएको छ। यूटूबमा सार्वजनिक भएको दोश्रो दिन दश लाख नजिक हेरीएर ट्रेण्डमा रहेको यो गीत लाहुरेले आफू लागु औषधको कुलतमा रहेको बेला तीन बर्ष अगाडी लेखेको योहो टेलिभिजनलाई...
“धेरै खाए पागल, थोरै खाए गतिशील” भनि व्यंग्य भाव समेत मिश्रित रहेको भिटेनको “गाऊँ तिरै” बोलको र्याप गीत आज सार्वजनिक भएसंगै चर्चामा आएको छ। जीवनको संघर्ष र सफलता बिचको बाध्यताले मात्र गाऊँ छोड़ेको होईन अधूरों सपना पूरा गर्न भोगेको दुःखलाई पनि...
दिनेश डिएनएक्स अर्थात बैतडीका दिनेश नेपालीको र्याप “इन्टु मिन्टु लण्डन” एक सातामा दश लाख माथि यूटूबमा हेरीएर चर्चामा रहेको छ। उनलाई केहीले हालै चर्चामा आएका अर्का र्यापर जी बबसंग तुलना गरेका छन भने कतिपयले नेपहपको श्रीपेचको दावेदारको रूपमा लिएका छन।...
“ये मेरो हजुर-४” चलचित्रको गीत “भाग भाग न दे अब धेरै धाक” र्यापर जिबबको स्वरमा आउदै
केही महीना अगाडी “मिलेन तेरो लेभल तेरो बाऊ बोला ए ” भन्ने र्याप गीतबाट एकाएक युवापुस्ता माझ चर्चामा आएका जीबब अर्थात सुदीप भण्डारीको स्वर नया वर्षमा सार्वजनिक हुने वहुप्रतीक्षित चलचित्र “ये मेरो हजुर-४” मा आउने भएको छ। तर यसमा भने जिबबले “मिलेन लेभल...
“मिलेन लेभल, तेरो बाउ बोला ए, तेरो क्रिउ तेरो गाउ बोला एसिक्न आइज तेरो बाउको मा ए, बग़ाइसक्यो तेरो नाउ खोलाले ए खाए त गाजाँ आफ्नै बाउको खाए ए “(- टिक टकमा भाईरल जी बबको र्यापको एक अंश) टिकटकमा एक लाख माथि भिडियो बनिसकेको “मिलेन...
अहिले गीत भाईरल हुने काममा टिकटक एकदमै अगाडी छ। डेढ वर्ष अगाडी सार्वजनिक “दामी दामी” बोलको गीत यो साता टिकटकमा छाएर दर्शकहरु वास्तविक गीत खोज्न यूटूबमा आउने क्रमले गीतलाई अर्कों ऊँचाईमा फेरि पूर्याउने रहेछ। टिकटकबाट चर्चामा आएको र्याप “दामी दामी”...
“मेन पइन्ट भन्या हास्नु हो”: चिराग खड़काको हिपहपले देशको अवस्थाप्रति व्यंग्य गरे जस्तो!
“मेन पइन्ट भन्या हास्नु हो” भन्दै हिपहप गायक चिराग खड़काको यसै साता आएको पछिल्लो गीत “५:५५ हास” यूटूबमा ट्रेण्ड भईरहेको छ। देशको अहिलेको जीर्ण अवस्था र राज्य संचालक प्रति व्यंग्य गरेजस्तो गरी गीतमा भनीएको छ- “सपनाहरु पनि धेरै थिए बिस्तारी बिस्तारी...
हिपहप गायकहरू भिटेन (समीर घिसिङ) र राइला रोकाको नया गीत “नेपाली हो” आएको छ। पछिल्लो समय अश्लील शब्द गीतमा राखेर भिटेन निकै विवादमा आएका थिए। तर उस्तै शैलीले उनले यो गीतमा नेपालीपनको भावनाले भरेका छन।अनि अरु राष्ट्रप्रेमी गायक भन्दा उनी कतै पनि कम...
यूनिक पोईटको स्वरमा निकै मन पराईएको हिपहप पाराको गीत हो “मेरो देश बिरामी छ” । पछिल्लो ३ सातामा ११ लाख यूटूब भ्यूज पुगेको यो रयाप गीत यूटूब ट्रेंडिंगमा छ । अहिलेको युवा पुस्ताले देशलाई आफ़नो आखाले के हेर्न चाहेको हो, गीतले बोलेको छ। अंतराष्ट्रीय...
भियोमा र डि वानको स्वरमा “ढाका-धोती” मधेस हिपहप यूटूब “भियोमा अफ़िसियल” मा सार्वजनिक भएको छ । यूटूबमा २ दिनमा २ लाख यूटूब भ्यूज कटेको यो गीत निकै चर्चामा आउने निश्चित छ । सुरज क्षत्री (भियोमा) र दीपक काहार ( ड़ी वान) ले गाएको यो हिपहपमा पहाड़ी...