Playlist - म्यूज़िक भिडियो

Video

पशुपति शर्माको देउसी भैलो गीत चर्चामा

चर्चित गायक पशुपति शर्माको पछिल्लो गीत तिहार विशेष रहेको छ। देउसी भैलोलाई लिएर बनाईएको यो गीतको शब्द संगीत समेत गायक शर्माकै रहेको छ भने उनलाई गाउन साथ दिएकी छन सम्झना लामिछाने मगरले। होम गुरुङको निर्देशनमा बनेको यस म्यूज़िक भिंडियों सार्वजनिक भई...

Read More
Video

“निधारमा टिका नि रैछ”

यो बर्षको दशैं स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई खल्लो भयो। नहोस पनि किन? कोरोनाको कारण लाखौलाई लागेको भाईरसको प्रकोपले दाजु भाई देखी इष्टमित्र, बुवाआमा लगायत सबैसंग एउटा दूरी क़ायम भयो। सो दूरी आख़िर जरुरी थियो। यो दूरीलाई आशीष भने नि भो –...

Read More
Video

“जहाँ छोड्यौ तिम्ले त्यही ढली राछु म”

चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा “जहाँ छोड्यौ तिम्ले” बोलको गीत आज सार्वजनिक भएको छ। यो गीतमा केकी अधिकारी र गौरव पहाडीको उत्कृष्ट अभिनय रहेको छ। पानीपूरी व्यवसायी गौरवलाई आफ़्नी पत्नी केकीले छोडेर हिडदा उनी ढलेको मार्मिक विषयलाई नाटकीय तरीकाले...

Read More
Video

प्रोफाइलमा डिजीटल फोटोले झुक्याएपछि….

“डिजिटल फोटो” बोलको गीत यो साता सार्वजनिक भएको छ। गीतमा राखीएको ”प्रोफाइलमा डिजीटल फोटो हालेर झुक्याई मलाई….” हरफले अहिलेका युवा युवतीहरुको सोसीयल मिडियाप्रतिको आशक्तिलाई देखाएको छ। फेसबुक लगायतका साईंटहरुमा गलत फोटो राखेर झुक्याएको प्रशस्त...

Read More
Video

“कुरा काटने मान्छेले काटुन” बोलको गीत सार्वजनिक

अहिलेका चर्चित जोड़ी सुधिर श्रेष्ठ र रियासा दाहाल अभिनित गीत आज सार्वजनिक भएको छ। उस्तै चर्चामा रहेकी गायिका एलिना चौहान र सुभाष पूरीको स्वरमा आएको “कुरा काटने मान्छेले काटुन” बोलको यो गीतको शब्द र संगीत दीपक शर्माको रहेको छ। यूटूबमा एक लाख भ्यूज...

Read More
Video

“परदेशबाट” दशैको याद कतिको आउछ होला?

घटस्थापनाको दिनमा आएपछि दशैंको आगमन औपचारिक नै भयो। अनि दशैको समय विदेशमा रहेर नेपाल फ़िर्न नसक्दा हुने पीड़ालाई स्वर दिएका छन- नेपाल आइडलबाट उदाएका चर्चित गायक प्रताप दासले। “परदेशबाट” बोलको आज सार्वजनिक भएको गीतमा शब्द रामकुमार प्रधान र संगीत...

Read More
Video

रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा “जुनी जुनी” बोलको गीत सार्वजनिक

निकै मर्मस्पर्शी स्वरका धनी रामकृष्ण ढकाल र चर्चित सदाबहार गायिका मेलिना राईको स्वरमा चर्चित अभिनेत्री वर्षा सिवाकोटी र बिनोद बस्नेत अभिनित कर्णप्रिय गीत आएको छ। “जुनी जुनी” बोलको यस गीत जरना राईको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । मिलन...

Read More
Video

फोन आयो?!!!

अब त गीतहरुले पनि फोन आयो कि आएन भनेर जानकारी दिन थाले भने कसो होला! आश्चर्य नमान्नु होला, फोन आएन मायालुको भने गीत जन्मीने रहेछ। आज सार्वजनिक भएको “फोन आएन” बोलको गीतमा अहिलेका चर्चित स्वर जोड़ीएको छ। रचना रिमालको स्वर तथा भीम बिष्टको अभिनय सहित...

Read More
Video

“पौने चार” बजे भेंटिए पल शाह, सुधिर श्रेष्ठ र श्रेया सिटौला!

अहिलेका व्यस्त कलाकारहरु पल शाह, सुधिर श्रेष्ठ र श्रेया सिटौला नया गीतमा देखिएका छन। श्रेया टिकटक स्टार समेत हुन। टिक टकबाट चर्चामा आएकी उनलाई फलो गर्ने ९ लाख रहेका छन। आज सार्वजनिक भएको “पौने चार” बोलको गीतमा सम्राट चौलागाई र रचना रिमालको स्वर ...

Read More
Video

पल शाह र रियाशा दाहाल अभिनित “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक

पल शाह र रियाशा दाहाल अभिनित “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक भएको छ। आज आएको यस गीतमा हेमन्त शर्माको शब्द, स्वर र संगीत रहेको छ भने उनलाई गाउन साथ दिएकी छन चर्चित गायिका एलिना चौहानले। यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन नितिन...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
9:03 PM, Dec 14, 2025
temperature icon 13°C
clear sky
45 %
1019 mb
5 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:52 AM
Sunset 5:14 PM
Hourly
11:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 42% 1019 mb 0 mm/h
2:45 AM
temperature icon
12°/13°°C 0 mm 0% 4 mph 36% 1018 mb 0 mm/h
5:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 29% 1017 mb 0 mm/h
8:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 2 mph 30% 1019 mb 0 mm/h
11:45 AM
temperature icon
19°/19°°C 0 mm 0% 6 mph 39% 1018 mb 0 mm/h
2:45 PM
temperature icon
20°/20°°C 0 mm 0% 6 mph 39% 1015 mb 0 mm/h
5:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 62% 1017 mb 0 mm/h
8:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 57% 1018 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ