Latest videos

“इन्टु मिन्टु लन्डनमा” आयो है!

“इन्टु मिन्टु लन्डनमा” बोलको कार्टुन्ज क्रिउको प्रस्तुतिमा भर्खरै आएको गीत यूटूबमा एकै दिनमा तीन लाख माथि हेरीएर चर्चामा आएको छ। सरोज अधिकारी, आश्मा विश्वकर्मा लगायत कलाकारहरु अभिनित यो गीतमा योगेश काजी, मेघ पौडेल, सारिका घिमिरेको स्वर रहेको छ ।...

Read More

“काठमाण्डौ बजार” पुग्न सबैलाई हतारो

सार्वजनिक भएको एकै दिनमा पाँच लाख पटक यूटूबमा हेरिएको गीत “काठमाण्डौ बजार“ चर्चामा आएको छ। काठमाण्डौ बजार शहरीकरणले ऊब्जाएको समस्याहरुलाई मन छूने पारामा गाईएको मात्र होईन, दृश्यहरुको रोचक प्रस्तुतिले पनि गीत समग्रमा राम्रो बनेको छ। प्रेमी प्रेमिका...

Read More

“तामा पित्तल, तिमीलाई पाए ज्यान हुन्थ्यो शीतल”

होली पर्व नजिकै रहेको बेला आज सार्वजनिक “तामा पित्तल” बोलको गीतले कति शीतल बनाउने हो त्यो हेर्न बाँकी नै छ।गायन शैली, बिचको र्यापका साथ चर्चित कलाकारहरुको मिश्रणले गीत उत्कृष्ट बनेको छ। कलाकारहरु पल शाहसंग गरिमा शर्मा र दुर्गेश थापासंग गुरास ढकाल...

Read More

बियरको प्रचार गरी आएको “चिसो चिसो पानी” बोलको गीत चर्चामा

“चिसो चिसो पानी” बोलको गीतले यती ब्रुअरीको अर्ना बियरको प्रचार मात्र गरेन, झन युवा पुस्तालाई अपत्यरिलो तरीकाले तानीरहेको छ। यो गीत टिकटकमा केही साताभित्र दुई लाख माथि भिड़ीयोहरु बनीसकेको छ। जसको कारण गीतको लोकप्रियतामा उभार आइरहेको छ। गीत सार्वजनिक...

Read More

धुर्मुस सुन्तली अभिनित चलचित्रको मुख्य गीत सार्वजनिक: “ओ मेरो परान, जान्छौ धरान”

क्रिकेट स्टेडियम निर्माणमा आएका अवरोध चिर्ने मात्र होईंन, आम दर्शकको लागि मनोरंजन पनि गराउन धुर्मुस सुन्तली जोडी अभिनित नया चलचित्र “म त मर्छु कि क्या हो” को मुख्य गीत यसै साता सार्वजनिक भएको छ। “ओ मेरो परान” बोलको सार्वजनिक गीतमा भक्त प्रधान र रचना...

Read More

नछोड मायालु लिएर आए अनमोल

नेपाली भाषी भारतीयहरु बिच सुपरिचित नाम हो अनमोल गुरुङ। नेपाली चलचित्र निर्माण निर्देशनमा सक्रिय कालीम्पुङ निवासी अनमोलका गीतहरु समेत अत्यन्त रुचाईएका छन। उनको “नछोड मायालु” बोलको गीत केही साता अघि यूटूबमा सार्वजनिक भएको थियो। सिलीगुड़ीको क्याफे...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
8:42 PM, Dec 14, 2025
temperature icon 13°C
clear sky
45 %
1019 mb
5 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:52 AM
Sunset 5:14 PM
Hourly
8:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 5 mph 45% 1019 mb 0 mm/h
11:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 42% 1019 mb 0 mm/h
2:45 AM
temperature icon
12°/13°°C 0 mm 0% 4 mph 36% 1018 mb 0 mm/h
5:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 29% 1017 mb 0 mm/h
8:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 2 mph 30% 1019 mb 0 mm/h
11:45 AM
temperature icon
19°/19°°C 0 mm 0% 6 mph 39% 1018 mb 0 mm/h
2:45 PM
temperature icon
20°/20°°C 0 mm 0% 6 mph 39% 1015 mb 0 mm/h
5:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 62% 1017 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ