Playlist - म्यूज़िक भिडियो

Video

“एक्लै हुदा परदेशमा गाउको याद कतिको आउछ?”

नया वर्ष सन २०२१ को पूर्व संध्यामा सार्वजनिक “एक्लै हुदा परदेशमा“ बोलको गीतले लाखौ बिदेशीएका नेपालीहरुलाई आफ्नो प्यारो गाउ सम्झाएको छ। गौरी मल्लले आमाको भूमिकामा खेलेकी छन यो म्यूज़िक भिंडियोंमा। नायक पल शाहलाई विदेशी भूमिमा स्वदेश फर्किन नसक्दा आमा...

Read More
Video

एसिड आक्रमण पिडितलाई सबैको साथ खोज्दै “फिजाइ पंख” बोलको गीत सार्वजनिक

एसिड आक्रमण पिडितलाई सामाजिक सहयोग र स्वीकारोक्तिले उसको जीवनमा आउने सकारात्मक पक्षबारे उजागर गरी “फिजाइ पंख” बोलको गीत आज सार्वजनिक भएको छ।यूवा इंजीनियर तथा गायक दिजराज जोशीको स्वर, शब्द र संगीतमा यो गीत उनको यूटूब चैनल मार्फत आएको छ। यस गीतमा...

Read More
Video

नेपाली भाषा सिक्न अभिप्रेरित गर्ने बालगीतमा देखिए महानायक राजेश हमाल

भर्खरै सार्वजनिक भएको बालगीतमा “ए बि सी डी आएपनि क ख ग घ सिकाईदेउ” भन्ने भाका सहित बाल बालिकाहरुलाई नेपाली भाषा सिक्न प्रेरित गर्न महानायक राजेश हमालको अभिनय हेर्न सकिने छ। राजेश हमाललाई पनि धेरैले अभिभावक बनेको हेर्न चाहेको सो गीतमा दर्शकहरुले...

Read More
Video

पशुपतिले भने “कठै मेरो देश”

अहिलेको विषम राजनीतिक अवस्थामा युवा पुस्तालाई झोले कार्यकर्ता नहुन सचेत गराउदै चर्चित गायक पशुपति शर्माले “कठै मेरो देश” बोलको गीत आज सार्वजनिक गरेका छन।पार्टी र सत्ताको लड़ाईले देशलाई परेको क्षतिले रूनु न हास्नुको अवस्थामा जनता पुगेको गीतमा उल्लेख...

Read More
Video

नाजिर हूसेन र आँचल शर्माको जोड़ीले “बागमतिको पुल” उदघाटन गरे !

चर्चित कलाकार जोड़ी नाजिर हूसेन र आँचल शर्मा अभिनित “बागमतिको पुल” बोलको गीत आज सार्बजनिक भएको छ। गायक राजमान तामाङ र गायिका मेलिना राईको स्वरमा आएको यो गीतको रचना र संगीत दीपक शर्माको रहेको छ भने भिडियोको निर्देशन सान थापाले गरेका हुन।...

Read More
Video

“धेरै माया नदेउ मलाई” बोलको गीतमा अभिनय सुरु गर्दै परितोषिका

गायिका अन्जु पन्तको स्वर र संगीतमा आएको गीतमा छोरी परितोषिका पन्तले अभिनय यात्राको सुरुवात गरेकी छन। यसै साता सार्वजनिक भएको “धेरै माया नदेउ मलाई” बोलको गीतमा पारितोषिका संग कुनसांग बम्जनले अभिनय गरेका छन। सुरेश वाग्लेको शब्द रचेको यो गीतको भिंडियों...

Read More
Video

“सरला यसै गरी माया गर ल”

अंतरजातीय प्रेम बिबाह भित्र देखीएको असर र सकसबारे नाज़िर हूसेनले “सरला” बोलको गीतमा उत्कृष्ट अभिनय गरेका छन । उनलाई सरला बनेर उस्तै राम्रो अभिनयले साथ दिएकी छन अनु थापाले। तराई र पहाड़ बिच मायाको पुल बाधेको छ, निशान भट्टराईको स्वरले ।...

Read More
Video

इन्दिरा जोशीको स्वरमा “मेरो शक्ति” सार्वजनिक

नेपाल आइडलको निर्णायकहरु इन्दिरा जोशीको स्वर तथा काली प्रसाद बास्कोटाको संगीतमा “ मेरो शक्ति” बोलको गीत आज सार्वजनिक भएको छ। यसमा उषा रजक लगायत कलाकारको अभिनय रहेको छ। दीपकराज शर्माको रचनामा आएको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन सुब्रतराज...

Read More
Video

ट्वीनी गर्ल्ससंग नाच्दै पल शाह

आज सार्वजनिक भएको “नेपाल गए कपालसंगै” बोलको गीतमा अहिलेका चर्चित र व्यस्त नायक पल शाहको साथ अभिनयमा देखीएका छन -धेरै फलोआर्स भएका नेपाली जुमल्याहा दिदी lबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा। बाबुल गिरीको शब्द, संगीत र स्वर समेत रहेको यो गीतमा वसन्ति...

Read More
Video

आत्मीय सम्बन्ध खोतल्दै “मेरो दाई”

लक्ष्मीपूजा पछि गोवर्धन पूजा अनि भाईटिका। हो, भाईटिका नजिकीएको बेला दिदी बहिनी दाज़ु भाई बिचको प्रेम र स्नेहले भरीएको गीत “मेरो दाई” निकै रुचाइएको छ । भर्खरै सार्वजनिक भएको भुपु पाण्डे र मेलिना मैनालीको स्वरमा आएको यो गीतको संगीत भुपुकै रहेको छ भने...

Read More

संगीत प्रवाह

loader-image
आजको पोखरा
Pokhara, NP
8:16 PM, Feb 15, 2026
temperature icon 13°C
few clouds
48 %
1016 mb
6 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:47 AM
Sunset 5:59 PM
Hourly
8:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 6 mph 48% 1016 mb 0 mm/h
11:45 PM
temperature icon
12°/13°°C 0 mm 0% 6 mph 43% 1016 mb 0 mm/h
2:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 6 mph 36% 1015 mb 0 mm/h
5:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 30% 1015 mb 0 mm/h
8:45 AM
temperature icon
17°/17°°C 0 mm 0% 2 mph 29% 1017 mb 0 mm/h
11:45 AM
temperature icon
21°/21°°C 0 mm 0% 8 mph 27% 1015 mb 0 mm/h
2:45 PM
temperature icon
23°/23°°C 0 mm 0% 7 mph 25% 1012 mb 0 mm/h
5:45 PM
temperature icon
17°/17°°C 0 mm 0% 3 mph 40% 1013 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ