गायक आशीष सचिन र गायिका मेलिना राईले गाएको “गलबन्दी पछयौरी” आज सार्बजनिक भएको छ। आरोही गौतमको प्रस्तुति रहेको यो गीतमा बर्षा राउत, आशीष सचिन, रेशमा घिमिरे लायायतको अभिनय रहेको छ । एक़ै दिनमा यूटूबमा ३ लाख पटक हेरीएको यो गीत कति चर्चामा...
Layout C (with load more button)
“तीजमा फेरी बोलाऊछन माइती दर खान” भन्दैछन् चर्चित गायिकाहरू
“आयौ चेली” गीतमा हालका चर्चित ३ गायिकाहरू एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमालको मिठो स्वर र भिडियो अहिले निकै भाईरल हुदैछ । गायिका एलिनाले निशान भट्टराई संग भर्खरै गाएको “ए माया लाग्छ र?” अहिले चर्चाको शिखर मा छ, जुन...
“तिमी बिजी टिक टकमा, मेरो भो बिजोग” गाउदै सम्झना ओली र नेपाल आइडल बिजेता रबि ओड
टिक टकले कोरोंना लकडाउनमा सबैलाई टाईम पास गरेको प्रसँगमा नेपाल आइडल सीजन-२ विजेता रबि ओडको साथमा गायिका सम्झना ओलीको शब्द र संगीतमा “तिमी बिजी टिक टकमा, मेरो भो बिजोग” ले यूटूबमा आएको एक हप्तामा ७ लाख नजिक भ्युज पुगेको छ । उता गत हप्ता नै रिलिज भएको...
गायक राजन राज सिवाकोटी र गायिका मिलन नेवारको स्वरमा “तिमी उता म यता साहिली” गीत अहिले चर्चामा छ । एक हप्ता अघि रिलीज़ भएको यो गीतमा शब्द र संगीत पनि चर्चित गायक राजन राज सिवाकोटीकै छ । यूटूबमा भ्यूज ४ लाख पुग़्न आटेको छ । सेयर...
गायक खुमन अधिकारी र गायिका राधिका हमालको तीज गीत “घिउ छैन बट्टामा” सार्वजनिक भएको छ । यूटूबमा २ दिनमा २ लाख पुग्न आटेको यो हास्य रसमा डूबेको गीतमा खुमन अधिकारीकै संगीत र शब्द नेत्र अर्यालको छ ।
सेयर गर्नुहोस्:Tweet
“हावाले छुदा पनि डाहा भो” भन्दै गायक राजेश पायल राई र गायिका बिन्दु परियारको नया गीत आज सार्वजनिक भएको छ । यसमा संगीत महेश खड़का , शब्द डा. कृष्णहरि बरालको छ । गीतमा अभिनय दिवस धिताल र सोनी बीसीको छ ।
सेयर गर्नुहोस्:Tweet
