0
(0)

“पूर्व तिम्रो रस्तीबस्ती पश्चिम बस्छु म तिमी पनि नेपाली हौ नेपाली हुँ म आउ नाचौं खैंजडीमा झिझिया र ख्याली स्याब्रु नाचौ डम्फुसंगै मिसाएर ताली” राष्ट्रीय भावनाले ओतप्रोत गीतमा गत बर्ष नेपाल आइडलमा चर्चा कमाएका गायक निशान भट्टराई र गायिका शीतल पाण्डेले स्वर दिएका छन ।

दिनेश अधिकारीको शब्द र सुरेश अधिकारीको संगीतमा रहेको यो गीत यसै हप्ता शीतल पाण्डेको यूटूब चैनलबाट रिलिज गरीएको छ ।
देशओरगीतमा भनिएको छ-

“तराई हो अन्नबाली, पहाड हो पानी अन्नपानी जस्तै मिली बाँच्नु पर्छ हामी खुशी हुँदा रमाउन रुँदा आँशु पुछ्न आउँदैन पराई कोही, हाम्रो पीर बुझ्न”

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.