Latest videos

Video

“तीज महामारी काण्ड” हिट हुदै, कोरोना भाईरसको जनचेतना फ़ैलाउदै!

गायक/गायिकाहरू पुरुशोत्तम पौडेल, खेम सेन्चुरी, अंजलि अधिकारी, देवी घर्ती, शर्मिला गुरुंगको आवाज़मा आएको दोहोरी “तीज महामारी काण्ड” समसामयिक बिषयबस्तुलाई निकै रोचक तरिकाले पस्केको छ । बिदेशमा काम गर्ने नेपालीको पीड़ा देखी कोरोनाको लक्षण र...

Read More
Video

तीजको रौनक थप्दै चर्चामा- “फ़रिया लरीलै बरिलै…”

प्रीति आलेको स्वर तथा एकनारायण भण्डारीको शब्द संगीत र प्रस्तुति रहेको गीत “फ़रिया लरीलै बरिलै…” यूटूब ट्रेंडिंगमा छ । गत बर्ष तीजमै रिलिज भएको दुर्गेश थापाको “नाच्नू पर्छ बिच्च बिच्चमा” जस्तै फ़ास्ट ट्यूनिंगमा रहेकोले लोक पप शैली यो गीत चर्चित...

Read More
Video

उसलाई पाउन मन्दिर पुग्थे गायक प्रमोद खरेल

गायक प्रमोदखरेलको उसलाई पाउन बोलको गीत आज सार्वजनिक भएको छ । सुनील बिसीको शब्द संगीत र यूटूब चैनल सुनील बीसी अफ़िसियलमा रिलिज भएको यस म्यूज़िक भिंडियोंमा नम्रता सापकोटा र बिक्रम बूढ़ाथोकीको अभिनय र क्रान्ति के सीको निर्देशन रहेको छ । सेयर...

Read More
Video

नेपाल आइडलका बुद्ध लामा र अस्मिता अधिकारीले भने – “मैले बोलेको छैन ढाटेर” !!

नेपाल आइडलका बुद्ध लामा र अस्मिता अधिकारीले एक़ै गीतमा देखीएका छन। साथमा कृष्ण क़ाफ़्ले र समीक्षा अधिकारीले समेत स्वर रहेको गीत “मैले बोलेको छैन ढाटेर” मा अर्जुन पोखरेलले संगीत, बिधान कार्कीले निर्देशन गरेका छन। १ हप्ता अगाडी यूटूब द...

Read More
Video

सीमा मिचेको विरोध गर्दै अर्कों रयापमा आए सुदिन !

जोश शीर्षकको रयाप गीत रिलिज भएको ६ महिना पछि अस्ट्रेलियाबाट गायक सुदिन पोखरेल अर्थात DA69 को संवृद्धि शीर्षकको रयाप निकै चर्चामा छ । विश्व संगीत दिवसमा गायकको यूटूबमा रिलिज भएको यो गीतमा सीमानाका मिचीएको विषय पनि उठाईएको छ। उनका पछिल्ला गीतहरु...

Read More

संगीत प्रवाह