आज सार्बजनिक भएको गीतको बोल छ- “भिटामिन यु”। हो यसको कमीले माया प्रेममा समस्या पर्ने कुरा गीतमा आएको रहेछ। के यो सही हो, रचनाकार कृष्ण केसीलाई यसबारे केही थाहा पक्का होला। चर्चित नायक पल शाह, गायक मोडेल दुर्गेश थापा, गरिमा शर्मा नाचेर भिटामिन यु...
Latest videos
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल आज सार्वजनिक भएको “मालिङ्गो” बोलको गीतमा देखीएकी छन। उनी चर्चित महानायक राजेश हमालसंग जोड़ी भएर नाचेकी मात्र होईनन्, उनको स्वर समेत यस गीतमा रहेको छ। यस गीतमा अर्का चर्चित गायक...
नेपाली कथानक चलचित्र “प्रसाद” आज यूटूबमा सार्वजनिक भएको छ। झण्डै २ बर्ष अगाडी यस चलचित्रको निर्माण सुभाष थापाले गरेका हुन। दिनेश राउतको निर्देशनमा बनेको तो फ़िल्ममा चर्चित कलाकारहरु बिपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ लगायतको सशक्त अभिनय...
आज सार्वजनिक भएको “नेपाल गए कपालसंगै” बोलको गीतमा अहिलेका चर्चित र व्यस्त नायक पल शाहको साथ अभिनयमा देखीएका छन -धेरै फलोआर्स भएका नेपाली जुमल्याहा दिदी lबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा। बाबुल गिरीको शब्द, संगीत र स्वर समेत रहेको यो गीतमा वसन्ति...
तिहारको मौसममा देउसी भैलोका गीतहरुले गाउदेखी शहर बजार सम्म घन्किएका छन। सामाजिक दूरी र मास्कले गर्दा तिहार ख़ल्लो भएको पक्का हो तर यसले हाम्रो स्वस्थ र दीर्घायुको कामना मात्र होईन आफन्तजनको सुरक्षा कवज पनि दिएको छ। स्वस्थ्य मनोरंजनको लागि अनलाइनमा...
लक्ष्मीपूजा पछि गोवर्धन पूजा अनि भाईटिका। हो, भाईटिका नजिकीएको बेला दिदी बहिनी दाज़ु भाई बिचको प्रेम र स्नेहले भरीएको गीत “मेरो दाई” निकै रुचाइएको छ । भर्खरै सार्वजनिक भएको भुपु पाण्डे र मेलिना मैनालीको स्वरमा आएको यो गीतको संगीत भुपुकै रहेको छ भने...