Latest videos

दोश्रो पुस्ताका नायक नायिका अभिनित चलचित्र “एउटा यस्तो प्रेम कहानी” माघ एकमा रिलीज़ हुने, लगानी उठाउनु अहिले मुख्य चुनौती

दोश्रो पुस्ताका नायक शक्ति श्रेष्ठ र नायिका कविता मानन्धर अभिनित चलचित्र “एउटा यस्तो प्रेम कहानी” को मुख्य गीत चर्चामा आएको छ। गायक विश्व नेपाली र गायिका अश्मिता परियारको स्वर रहेको यो टाइटल गीतमा बसन्त सापकोटाको संगीत रहेको छ। नायक शिव श्रेष्ठका...

Read More

“काँचो अनार” पाक्दै

“काँचो अनार” बोलको गीत सार्वजनिक भएको सातामा लोकप्रिय हुने क्रममा छ वा भनौ पाक्न थाल्यो कि! अब सबैले गीतको रस मन पराएको जस्तों देखीएको छ। यूटूबमा सात लाख माथि हेरीएको यो गीतमा दोहोरी गायक गायिकाहरु खेम सेंचुरी, अर्जुन सापकोटा, कमला घिमिरे, रबिना...

Read More

पल शाह, रेश्मा घिमिरेको जोड़ी धार्मिक गेटअपमा आउदा “ क्या मज्जा आको”

धार्मिक गेटअपमा कलाकार जोड़ी पल शाह र रेश्मा घिमिरे अभिनित “क्या मज्जा आको” बोलको गीत आज सार्वजनिक भएको छ। राम र कृष्णको भूमिकामा पल देखिएका छन भने रेश्मा उनको जोडी। यो जोड़ीको अभिनयमा सर्वाधिक हेरीएको गीत “कुटुमा कुटु” का गायक राजनराज सिवाकोटी र...

Read More

भाईरल भाईको “ओठ खोलेर” बोलको गीत पनि भाईरल हुदै

“के छ खबर, ठीक छ हजुर” भन्ने एक वार्तालापले साना भाई सचिन परियार भाईरल भए। टिकटकमा २० लाख पटक हेरीएको यो भिंडियों क्लिप नेपाल अपडेट यूटूब चैनलका पत्रकार मोहन बस्नेतसंगको अंतरबार्ताको एक टुक्रा हो जून अंतरवार्ता १० लाख पटक यूटूबमा हेरीएको छ। टिकटकको...

Read More

आनन्द कार्की र मिलन नेवारको स्वरमा “जनम जनम जिउँला सँगै” बोलको गीत फेरी चर्चामा

धेरै पुरानो नेपाली कथानक चलचित्र ‘वर पीपल’ को गीत “जनम जनम जिउँला सँगै” अहिले फेरी आनन्द कार्की र मिलन नेवारको स्वरमा चर्चामा आएको छ। तेइस लाख पटक यूटूबमा हेरीएको यो गीत झण्डै एक महिना अघि आनन्द कार्कीको यूटूबमा सार्वजनिक भएको हो।...

Read More

हासेकै छैनन् एक जोडी!

नेपाल आइडल हुदै “उनको प्रीति” बोलको गीतबाट चर्चाको उचाईमा पुगेका गायक प्रवीण बेडवालको स्वरमा “हासेकै छैन” बोलको गीत हालै सार्वजनिक भएको छ। यस गीतमा उत्सव चौलागाईको रचना र विकाश पाण्डेको संगीत रहेको छ। कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
8:59 PM, Dec 14, 2025
temperature icon 13°C
clear sky
45 %
1019 mb
5 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:52 AM
Sunset 5:14 PM
Hourly
11:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 42% 1019 mb 0 mm/h
2:45 AM
temperature icon
12°/13°°C 0 mm 0% 4 mph 36% 1018 mb 0 mm/h
5:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 29% 1017 mb 0 mm/h
8:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 2 mph 30% 1019 mb 0 mm/h
11:45 AM
temperature icon
19°/19°°C 0 mm 0% 6 mph 39% 1018 mb 0 mm/h
2:45 PM
temperature icon
20°/20°°C 0 mm 0% 6 mph 39% 1015 mb 0 mm/h
5:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 62% 1017 mb 0 mm/h
8:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 57% 1018 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ