Latest videos

स्वप्न र ज्योत्सनाको वाचा पुरा भयो

हालसालै नायिका ज्योत्सना योगीसंग बिबाह बन्धनमा बाँधिएका गायक स्वप्न सुमनको “वाचा भयो” बोलको विवाह गीत यो साता ट्रेण्डिङ नम्बर एकमा रहेको छ। स्वप्नले गीतबारे यूटूबमा लेखेका छन् -“ चार वर्षको सहयात्रा पछि प्रिय साथी जोजोसंगको प्रेम पछि बिबाहले म धन्य...

Read More

“इन्टु मिन्टु लण्डन” र्यापले चर्चामा आए दिनेश डिएनएक्स

दिनेश डिएनएक्स अर्थात बैतडीका दिनेश नेपालीको र्याप “इन्टु मिन्टु लण्डन” एक सातामा दश लाख माथि यूटूबमा हेरीएर चर्चामा रहेको छ। उनलाई केहीले हालै चर्चामा आएका अर्का र्यापर जी बबसंग तुलना गरेका छन भने कतिपयले नेपहपको श्रीपेचको दावेदारको रूपमा लिएका छन।...

Read More

“जे ले बनेको हु, त्यही जस्तों छैन म”

चर्चित कवि नवराज पराजुलीको भर्खरै यूटूबमा सार्वजनिक भएको घर कृतिमा रहेको कविता “तुलना’ को वाचन अहिले चर्चामा रहेको छ। अहिलेको समाज तुलना गरेर दुखी भएको मात्र होईन, मानिस भित्रको खुसी हुने चाहना समेत लुटीएको छ। समाज जति भ्रष्ट छ त्यों...

Read More

“टाढा भए पनि-२” गीतमा मलिका महतसंग नदेखीएको पल!

हालै सार्वजनिक उर्गेन दोङ र अश्मिता अधिकारीको स्वरमा रहेको “टाढा भए पनि” बोलको गीतको दोश्रो भागमा चर्चित पिएम जोड़ीको नामले चर्चामा रहेका पल शाह र मलिका महतको जोड़ीको अभिनय देख्न पाइएन। मलिका त छिन तर उनको साथमा अर्का कलाकार बिजय दोङले...

Read More

“हल्काराले पाएको सफलताले खुसी छु”- प्रफुल्ल भण्डारी

प्रफुल्ल भण्डारी मेरो नाम, उमेर ४२ बर्ष, धरान १४ बिजयपुरको स्थायी बासिन्दा। झण्डै दुई दशक देखी गाऊँ घरमा चिट्ठी पत्र बाडने काम गरेको मैले आफ्नै घरको कार्यक्रमबाट बाड़न शुरूवात गरे। अनि वल्लो घर पल्लोघरको समेत बाडन थालेपछि आफ्नो वडाटोलमा चिनजान बढयो।...

Read More

“घुमी घुमी” गाउले माया लाउदै बिपिन कार्की

सुजन चापागाईको प्रस्तुतिमा “घुमी घुमी” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। सुजन र शान्तिश्री परियारको स्वर रहेको गीतमा शब्द हर्क साउद तथा भिंडियोंको निर्देशन नबिन चौहानले गरेका छन। गाउले जीवनको हुबहु अभिनयमा पोख्त देखीएका बिपिन कार्कीको प्रेमिकाको...

Read More

संगीत प्रवाह