5
(1)

चर्चित कवि नवराज पराजुलीको भर्खरै यूटूबमा सार्वजनिक भएको घर कृतिमा रहेको कविता “तुलना’ को वाचन अहिले चर्चामा रहेको छ।

अहिलेको समाज तुलना गरेर दुखी भएको मात्र होईन, मानिस भित्रको खुसी हुने चाहना समेत लुटीएको छ। समाज जति भ्रष्ट छ त्यों तुलनाले उत्पन्न गरेको असीमित आकांक्षाको पहाड पनि हो।

“जे ले बनेको हु, त्यही जस्तों छैन म ” भन्दै कवि पराजुलीले तुलनाको गलत संस्कार प्रति ब्यंग्य गरेका छन। उनले आफ्नोपनको गहिराई र प्रत्येक मान्छेको पृथक ब्यक्तित्वमाथि प्रकाश पारेका छन यो वाचनमा।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.