5
(1)

चर्चित कवि नवराज पराजुलीको नया कविता “स्कूल” को गीति लय आज सार्वजनिक भएको छ। फ़ाईन प्रिन्ट पब्लिकेशनले प्रकाशन गर्ने उनको आगामी पुस्तक “घर” मा समाबेश यो “स्कूल” शीर्षकको कवितामा बिधार्थीको क्षमता परीक्षाको सीमित मापदण्डले नाप्न उचित नभएको बिषयमा केन्द्रित रहेको छ।

“उस्लाई जे थाहा थियो, अथाह थियो” भनि कवि पराजुलीले जीवन र जगतसंग जो नजिक छ, बिषय र बिषयबस्तु प्रति जो प्रगाढ़ सम्बन्ध राख्छ, ऊहि बिधार्थीहरु त्यही बिषयमा फेल हुने बिडम्बना प्रति ब्यंग्य गरेका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.