यो बर्षको अन्त्यमा सार्वजनिक हुने चलचित्र डिग्री माइला एम ए थर्ड क्लासको “सुस्त सुस्त” बोलको गीत हालै सार्वजनिक भ्एको छ। चर्चित कलाकार जोडी दयाहाङ राई, आचल शर्मा अभिनित यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका छन। एस डी योगी र...
Layout C (with load more button)
नया बर्ष २०२४ को सेरोफेरोमा सार्वजनिक भएको “मुटु कटक्कै” बोलको गीत लिएर आएका छन सर्वाधिक प्रिय गायक प्रकाश सपूत। उनका प्रत्येक गीतले बिवादमा आऊने मात्र होईन रेकर्ड तोड़ने समेत गरेका छन्। बर्ष २०२३ मा सर्वाधिक रुचाईएको प्रकाशको गीत...
भेडेटार फुड फेस्टिबल शुरू : सांगीतिक कार्यक्रम, कृषि प्रदर्शनी, प्याराग्लाईडिङ लगायतका आकर्षण रहने
प्रफुल्ल भण्डारी, धरान सुनसरी। होटेल एसोसीएसन भेडेटारको आयोजनामा एघारौ भेडेटार फुड फेस्टिबल आजबाट शुरू भएको छ। तीन दिनसम्म जारी रहने यो महोत्सवमा सांस्कृतिक, सांगीतिक कार्यक्रम, हेली टूर, जीप लाइन, स्थानीय जातिय खानेकुराका परिकारहरु, कृषि प्रदर्शनी...
चर्चित र्यापर जीबब अर्थात सुदीप भण्डारीले हालै ”साथ छाडन” बोलको र्याप गीत सार्वजनिक गरेका छन्। “मिलेन लेभल तेरो बाऊ बोला ए” भनी र्याप ब्याटलबाट उदाएका जीबब पछील्लो समय नशा सेवनको कुलतबाट सुधारको क्रममा रहेको र चाडै अष्ट्रेलियामा हुने कार्यक्रममा...
हिन्दी चलचित्र एनिमलको गीतहरुले नेपाली ट्रेण्डको यूट्यूब म्यूज़िकको पहिलो र दोश्रों स्थानमा रहे पनि तेश्रों स्थानमा गत साता सार्वजनिक सज्जनराज वैद्यको “आज मात्र” बोलको गीत रहेको छ। यस्तै आज सार्वजनिक भएको सुशान्त केसीको “झ्यालबाट” बोलको गीत छैटो...
“शब्दहरु बिच हारेका भावना हौ हामी “ भन्ने शब्दहरु उनेर तीसौ वर्ष रक संगीत नेपाली आकाशमा गुंजाएको कबवेब ब्याण्डको ”बन्द किताब” बोलको गीतको म्यूजिक भिडियो यो साता सार्वजनिक भएको छ। “मर्सिडीज बेंज” बोलको गीतले अत्यधिक चर्चामा रहेको यो समूहको निरन्तर...
