Latest videos

 ‘शरीर त मरेर जान्छ, अमर रहने सम्झना मात्र हो’: योद्धाको ‘कथा’ मा जीवन दर्शन

नेपाली हिपहप क्षेत्रका स्थापित र्‍यापर योद्धाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कथा’ सार्वजनिक गरेका छन्। यस गीतले छोटो समयमै दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ। ‘कथा’ गीतमा मानिसको संघर्ष, व्यक्तिगत वृद्धि र समाजमा देखिने अदृश्य...

Read More

बालेनको च्यानलबाट रिलिज भएको ‘झरी पछिको इन्द्रेणी’ लाई ४० लाख दर्शकको साथ

बालेन शाहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको नयाँ नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा तयार भएको यो चलचित्रले सामाजिक कथावस्तु र उत्कृष्ट अभिनयका...

Read More

युट्युबमा ‘हात्तीछाप’ को धमाका: दयाहाङ र सौगातको जोडीलाई दर्शकको साथ

नेपाली चलचित्र जगतका दुई हस्ती दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘हात्तीछाप’ आधिकारिक रूपमा ओएसआर मुभिजको युट्युब च्यानलमा सार्वजनिक भएको छ। सिमोस सुनुवारको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ र सौगातसँगै उपासना सिंह ठकुरी, बेनिशा...

Read More

बालेनको उदयसँग जोडिँदै ‘लेखौँ भविष्य’-  संगीतबाटै राजनीतिक क्रान्ति

नेपाली संगीत र राजनीतिको नयाँ मोडलाई प्रतिनिधित्व गर्दै ‘लेखौँ भविष्य’ बोलको गीतले डिजिटल प्लेटफर्ममा तहल्का मच्चाएको छ। जयन जे वाइबा, निश्चल बस्नेत, रोशन थापा र मिस्टर डी को संयुक्त स्वरमा सजिएको यो गीत सार्वजनिक भएको छोटो समयमै १८...

Read More

“देखाएन मलाई जुत्ताले बाटो…”– टुकीको नयाँ गीतका शब्दले जित्दैछन् युवाहरूको मन

नेपाली र्‍याप तथा हिपहप क्षेत्रका चर्चित कलाकार टुकी  ले आफ्नो नयाँ आधिकारिक म्युजिक भिडियो ‘इन्डस्ट्रीको बाघ’ सार्वजनिक गरेका छन्। टुकी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट रिलिज भएको यस गीतले दुई हप्ताको छोटो अवधिमै १२ लाख ५० हजारभन्दा...

Read More

संगीत प्रवाह