अहिलेका चर्चित दोहोरी गायक अर्जुन सापकोटाको चिसो मौसममा आएको “पछ्यौरी लिसियो” बोलको गीत एक महीनाको अवधिमा एक करोड़ यूटूब क्लबमा पुग्ने निश्चित देखिएको छ। यो गीत हालसम्म ९२ लाख पटक यूटूबमा हेरीएको छ। अर्जुनकै संगीत रहेको यो गीतमा समीक्षा...
Latest videos
चर्चित नायिका स्वस्तिमा खड़काको कुशल नृत्य रहेको “झम्केमाया” बोलको गीत आज सार्वजनिक भएको छ। यस गीतमा उनले राहुल शाहसंग छमछमी नाचेकी छन। आज सार्वजनिक भएको यो गीतमा चर्चित स्वर रहेको छ अन्जु पन्त र गायक समीर आचार्यको। एक नारायण भण्डारीको शब्द रचना ...
युवा गायक एकदेव लिम्बुको यसै साता सार्वजनिक गीत यूटूबमा १२ लाख पटक हेरीएर चर्चामा छ। “आँखामा आउने सपनी” बोलको यो गीतमा मोडेल निशम लिम्बुले राम्रो अभिनय गरेकी छन्। एकदेव र बियोन्डको रचना र संगीतमा आएको यो गीतको भिंडियोंको निर्देशन बिकेश मगर र किरण...
नेपाली कथानक चलचित्र “ छ माया छपक्कै” आज यूटूबमा सार्वजनिक भएको छ। दीपेन्द्र लामाको कथा र निर्देशन रहेको यो चलचित्र अहिले सम्म चार लाख पटक यूटूबमा हेरीएको छ। चर्चित कलाकारहरु दीपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल लगायत अभिनित...
गलबन्दी र पछयौरी हराएको प्रसंगले मात्र होईन दर्शकको रोजाईले समेत “मेरो रातो गलबन्दी” बोलको गीत दोश्रो सातामा चर्चामा छ। भद्रगोल र सक्किगोनी हास्य शृंखलामा बले नामले चर्चित सागर लम्सालका साथमा दिदीबहिनी समारिका र स्मारिका ढकालको समेत अभिनय रहेको यो...
पहिलो नेपाल आइडल बिजेता बुद्ध लामाको नया गीत भर्खर सार्वजनिक भएको छ। ”हेरीरहु जस्तो” बोलको यो गीतमा बुद्धलाई साथ दिएकी छन गायिका ममता गुरुङ। उनी पनि नेपाल आइडल तेश्रो सीजनको उत्कृष्ट नौ मा परेकी थिईन। बुद्ध केही समय अघि डान्सीङ विथ द स्टार्स नेपालमा...
