Category - युट्युब

Video

“आधी कपाल छोडेकी आधी कपाल कोरेकी” को हुन ! जनता जान्न चाहन्छन्?

यसो त पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम र अहिले बिच्च बिच्चमा गीतका गायक दुर्गेश थापाले अभिनय गरेका कारण पनि “आधी कपाल” गीत चर्चामा छ। गीतलाई मनछूने बनाउने चर्चित गायक अमृत सापकोटा, गायिका समीक्षा अधिकारी हुन । नेत्र अर्यालको शब्द र खेम सेंचुरीको...

Read More
Video

गलबन्दी पछयौरीमा को को अलझिए?

गायक आशीष सचिन र गायिका मेलिना राईले गाएको “गलबन्दी पछयौरी” आज सार्बजनिक भएको छ। आरोही गौतमको प्रस्तुति रहेको यो गीतमा बर्षा राउत, आशीष सचिन, रेशमा घिमिरे लायायतको अभिनय रहेको छ । एक़ै दिनमा यूटूबमा ३ लाख पटक हेरीएको यो गीत कति चर्चामा...

Read More
Video

“तीजमा फेरी बोलाऊछन माइती दर खान” भन्दैछन् चर्चित गायिकाहरू

“आयौ चेली” गीतमा हालका चर्चित ३ गायिकाहरू एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमालको मिठो स्वर र भिडियो अहिले निकै भाईरल हुदैछ । गायिका एलिनाले निशान भट्टराई संग भर्खरै गाएको “ए माया लाग्छ र?” अहिले चर्चाको शिखर मा छ, जुन...

Read More
Video

“तिमी बिजी टिक टकमा, मेरो भो बिजोग” गाउदै सम्झना ओली र नेपाल आइडल बिजेता रबि ओड

टिक टकले कोरोंना लकडाउनमा सबैलाई टाईम पास गरेको प्रसँगमा नेपाल आइडल सीजन-२ विजेता रबि ओडको साथमा गायिका सम्झना ओलीको शब्द र संगीतमा “तिमी बिजी टिक टकमा, मेरो भो बिजोग” ले यूटूबमा आएको एक हप्तामा ७ लाख नजिक भ्युज पुगेको छ । उता गत हप्ता नै रिलिज भएको...

Read More
Video

“तिमी उता म यता साहिली, मन सन्चो कहा छ र ?”

गायक राजन राज सिवाकोटी र गायिका मिलन नेवारको स्वरमा “तिमी उता म यता साहिली” गीत अहिले चर्चामा छ । एक हप्ता अघि रिलीज़ भएको यो गीतमा शब्द र संगीत पनि चर्चित गायक राजन राज सिवाकोटीकै छ । यूटूबमा भ्यूज ४ लाख पुग़्न आटेको छ ।

Read More
Video

तीजमा “घिउ छैन बट्टामा” भन्ने को?

गायक खुमन अधिकारी र गायिका राधिका हमालको तीज गीत “घिउ छैन बट्टामा” सार्वजनिक भएको छ । यूटूबमा २ दिनमा २ लाख पुग्न आटेको यो हास्य रसमा डूबेको गीतमा खुमन अधिकारीकै संगीत र शब्द नेत्र अर्यालको छ ।

Read More
Video

“हावाले छुदा पनि डाहा भो”

“हावाले छुदा पनि डाहा भो” भन्दै गायक राजेश पायल राई र गायिका बिन्दु परियारको नया गीत आज सार्वजनिक भएको छ । यसमा संगीत महेश खड़का , शब्द डा. कृष्णहरि बरालको छ । गीतमा अभिनय दिवस धिताल र सोनी बीसीको छ ।

Read More
Video

कोरोनाले गाऊ पूर्यायो भनी देउरानी र जेठानीको दोहोरी !

संतोष के सीको प्रस्तुति/शब्द/संगीत रहेको तीज गीत “बुवा आमा” मा राधिका हमाल, तृप्ति खड़का र रमेश के सीको समेत संयुक्त गायन रहेको छ। देउरानी र जेठानीको दोहोरो कुराकानी समेटी एक हप्ता अगाडी रीलिज़ भएको यो चर्चामा रहेको गीत यूटूबमा झंडै ५...

Read More
Video

तीजको रहर “कोरोनाले रोक्यो झ्याप्पै” भन्दैछन लोभी दाई !

चर्चित लोक गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वर एवम् अभिनय रहेको तीज गीत “लोभी दाई” आज यूटूबमा रिलीज़ भएको छ । यस गीतको शब्द , संगीत समेत गायक शर्माको रहेको छ । एक दिनमैं २ लाख भन्दा माथि यूटूबमा हेरीएको यो गीत दाज़ु बहिनीको तीज...

Read More
Video

“चट्ट रुमाल क्या मालुम” रिमिक्स गीत एक करोड़ पटक यूटूबमा हेरिदै!

यात्रा चलाचित्रको मन छूने रिमिक्स गीत “चट्ट रुमाल क्या मालुम, कोटको ख़ल्तीमा” रिलीज़ भएको १५ महीनामा यूटूबमा ९९ लाख पटक हेरी सकीएको छ । मेलिना राई र धर्मेन्द्र सेवनको स्वर, शंभुजित बास्कोटाको संगीत तथा बाबूराम ढकालको शब्द रहेको यो लोक...

Read More
Video

“ससुराली टेकेपछि साली मन परो” – घामड सेरे फ़िल्मको गीत यूटूबमा ५ करोड़को रेकर्ड तोड्यो !

काली प्रसाद बास्कोटा र अस्मिता अधिकारीले गाएको “साली मन पर्यो” फ़िल्मी गीतले ९ महीनामा ५ करोड़ २८ लाखपटक यूटूबमा हेरिएको छ ।

घामड सेरे फ़िल्मको यो गीतमा शब्द र संगीत पनि काली प्रसाद बास्कोटाको हो ।

Read More
Video

“माया मारेर, घाम भन्दानी जुनेली रात प्यारो हो”- दर्शकले माया गरेर अग्रता कायमैं !

लकडाउनको बेला रिलिज भएको नरेश खाती र समीक्षा अधिकारीको स्वरमा चर्चित दोहोरी गीत “माया मारेर” ले एक महीनामा ६७ लाख पटक यूटुबमा हेरिए संगै दर्शकले मन पराऊने क्रममा रहेको छ।नरेश खातीकै शब्द, संगीत र निर्देशन रहेको यो दोहोरी गीत स्लो स्टायलको कर्णप्रिय...

Read More
Video

“बिच्च बिच्चमा”-२ लीएर आए दुर्गेश थापा, तीजमा फ़ोटो खिच्न अनुरोध !!

“बिच्च बिच्चमा”-२ लीएर आज आएका दुर्गेश थापाले तीजमा फ़ोटो खिच्न अनुरोध सहितको गीत पुरानो शैलीमा पस्केका छन ।कोरोनाको कारण तीज माछा माछा भ्यागूतो भएको बोल समेत राखेंका छन । एक दिन नपुगी ३ लाख पटक यूटूबमा हेरीएको यो गीत निकै चल्ने देखीएको छ ।

Read More
Video

“तीज महामारी काण्ड” हिट हुदै, कोरोना भाईरसको जनचेतना फ़ैलाउदै!

गायक/गायिकाहरू पुरुशोत्तम पौडेल, खेम सेन्चुरी, अंजलि अधिकारी, देवी घर्ती, शर्मिला गुरुंगको आवाज़मा आएको दोहोरी “तीज महामारी काण्ड” समसामयिक बिषयबस्तुलाई निकै रोचक तरिकाले पस्केको छ । बिदेशमा काम गर्ने नेपालीको पीड़ा देखी कोरोनाको लक्षण र...

Read More
Video

तीजको रौनक थप्दै चर्चामा- “फ़रिया लरीलै बरिलै…”

प्रीति आलेको स्वर तथा एकनारायण भण्डारीको शब्द संगीत र प्रस्तुति रहेको गीत “फ़रिया लरीलै बरिलै…” यूटूब ट्रेंडिंगमा छ । गत बर्ष तीजमै रिलिज भएको दुर्गेश थापाको “नाच्नू पर्छ बिच्च बिच्चमा” जस्तै फ़ास्ट ट्यूनिंगमा रहेकोले लोक पप शैली यो गीत चर्चित...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
12:41 PM, Mar 5, 2026
temperature icon 26°C
clear sky
18 %
1011 mb
7 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:30 AM
Sunset 6:11 PM
Hourly
2:45 PM
temperature icon
26°/27°°C 0 mm 0% 7 mph 18% 1011 mb 0 mm/h
5:45 PM
temperature icon
22°/23°°C 0 mm 0% 5 mph 25% 1010 mb 0 mm/h
8:45 PM
temperature icon
17°/17°°C 0 mm 0% 5 mph 35% 1013 mb 0 mm/h
11:45 PM
temperature icon
16°/16°°C 0 mm 0% 5 mph 32% 1013 mb 0 mm/h
2:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 6 mph 30% 1011 mb 0 mm/h
5:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 6 mph 28% 1012 mb 0 mm/h
8:45 AM
temperature icon
22°/22°°C 0 mm 0% 3 mph 26% 1014 mb 0 mm/h
11:45 AM
temperature icon
27°/27°°C 0 mm 0% 8 mph 21% 1012 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ