5
(2)

चर्चित नायक पुष्प खड़का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत अभिनित नेपाली कथानक चलचित्र “ मारूनी” आज बुढ़ासुब्बा डिजिटल यूटूब चैनलमा सार्वजनिक भएको छ।

महाशिवरात्रीको अवसरमा सार्वजनिक भएको बताईएको यो चलचित्रको निर्देशन नवल नेपालले गरेका हुन।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.