5
(1)

यात्रा चलाचित्रको मन छूने रिमिक्स गीत “चट्ट रुमाल क्या मालुम, कोटको ख़ल्तीमा” रिलीज़ भएको १५ महीनामा यूटूबमा ९९ लाख पटक हेरी सकीएको छ । मेलिना राई र धर्मेन्द्र सेवनको स्वर, शंभुजित बास्कोटाको संगीत तथा बाबूराम ढकालको शब्द रहेको यो लोक भाकामा रहेको गीत निकै रूचाईएको छ।

आफ्नो मान्छे चलचित्रको गीतलाई रिमिक्स गरेर यात्रा चलचित्रमा राखेकोमा बिबाद समेत भएको थियो।

आफ्नो मान्छे चलचित्र यसै गीतलाई शंभुजित बास्कोटा र साधना सरगमले गाएका थिए। साथमा स्वर्गीय श्री कृष्ण श्रेष्ठ र निरुता सिंहको अभिनय रहेको थियो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.