0
(0)

गायक राजन राज सिवाकोटी र गायिका मिलन नेवारको स्वरमा “तिमी उता म यता साहिली” गीत अहिले चर्चामा छ । एक हप्ता अघि रिलीज़ भएको यो गीतमा शब्द र संगीत पनि चर्चित गायक राजन राज सिवाकोटीकै छ । यूटूबमा भ्यूज ४ लाख पुग़्न आटेको छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.