Category - चलचित्रको गीतहरु

Video

”महाजात्रा” आउदै

प्रदीप भट्टराई निर्देशित चलचित्र जात्रा, जात्रैजात्रा पछि महाजात्रा यही शुक्रबार प्रदर्शनमा आईरहेको छ। बिपिन कार्की बर्षा राउतको जोडीका साथ चर्चित हास्यकलाकार हरिवंश आचार्य समेत खल नायकको भूमिकामा रहेको यो चलचित्रले बजार कब्ज़ा गर्ने अडकलबाजी गरिएको...

Read More
Video

चलचित्र “ऊनको स्वीटर“ को गीतले बुन्दै दर्शकको माया

आगामी वर्ष प्रदर्शनमा आउने चलचित्र “ऊनको स्वीटर“ को “फूल” बोलको टाइटल गीत सार्वजनिक भएको चार सातामा यूट्यूब म्यूजिकको ट्रेण्डमा दोश्रों स्थानमा रहेर चर्चामा यथावत रहेको छ।चलचित्र प्रदर्शनमा आउन आधा साल बाकी रहे पनि “फूल” बोलको गीतले दर्शकको माया...

Read More
Video

रेखा थापाको चलचित्र “उपहार” को गीत सार्वजनिक

अन्तराष्ट्रिय नारी दिवसको दिनबाट प्रदर्शनमा आउने चर्चित अभिनेत्री एवम् निर्मात्री रेखा थापाको चलचित्र “उपहार” को गीत “कहिले बार बिर्सिन्छु” आज सार्वजनिक भएको छ। अन्जु पन्त र साइराज खातीको स्वर, इन्दिरा अधिकारीको रचना र अर्जुन पोखरेलको संगीत यो गीतमा...

Read More
Video

“सुस्त सुस्त” माया साटन आउदै डिग्री माइला

यो बर्षको अन्त्यमा सार्वजनिक हुने चलचित्र डिग्री माइला एम ए थर्ड क्लासको “सुस्त सुस्त” बोलको गीत हालै सार्वजनिक भ्एको छ। चर्चित कलाकार जोडी दयाहाङ राई, आचल शर्मा अभिनित यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका छन। एस डी योगी र...

Read More
Video

“दिमाग खराब” चलचित्रको “झम्के झमा झम” बोलको गीत सार्वजनिक

यही कार्तिक २४ गते प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र “दिमाग खराब” को “झम्के झमा झम” बोलको हालै सार्वजनिक गीतमा सुमित खड़का र नम्रता काफ्लेको स्वर तथा बाबुल गिरीको शब्द संगीत रहेको छ। “दिमाग खराब”...

Read More
Video

“प्रेम शरणम्” बोलको गीतमा नाँचे बिपिन र स्वस्तिमा

दशैमा प्रदर्शनमा आउने चलचित्र “भष्मे डन” को सार्वजनिक दोश्रों गीत “प्रेम शरणम्” बोलको गीतमा बिपिन कार्की र स्वस्तिमा खड़का नाँचेको अभिनय सहितको गीत यूट्यूबमा आज सार्वजनिक भएको छ। चर्चित गायक कालीप्रसाद बास्कोटा र स्वस्तिमा ढकालको स्वर रहेको यो गीत...

Read More
Video

बिपिन कार्की अभिनित “एक भागवत र एक गीता” चलचित्र आजबाट प्रदर्शनमा

चर्चित अभिनेता बिपिन कार्की फरक भूमिकामा देखा परेको चलचित्र “ एक भागवत र एक गीता” आज बाट हलहरुमा प्रदर्शन भईरहेको छ। सुनील कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशन रहेको यो चलचित्रको “झिजिया” बोलको गीतमा बिपिन कमलामाईको भूमिकामा देखीएका छन।...

Read More
Video

“भए शीरफूल, नभए लाउला लाछा डोरी उनैको”: शुक्रबार देखी प्रदर्शनमा आउने चलचित्र “नाङ्गो गाऊँ” को गीत टिकटकमा फैलीदै

“भए शीर फूल, नभए लाउला लाछा डोरी उनैको, सबैको माया बैगुनी छ, तिम्रो माया गुनैको” भन्ने हरफ चर्चामा रहेको गीत “सुन सुन सुन्दरी” ले शुक्रबार देखी प्रदर्शनमा आउने चलचित्र “नाङ्गो गाउ” को समेत प्रचार गर्न सहयोगी बनेको छ। अन्जु पन्त र एस डी योगीको स्वर...

Read More
Video

दशैमा प्रदर्शनमा आऊने चलचित्र “भष्मे डन” को “दुई चुल्ठी बाटन” बोलको गीत सार्वजनिक

बिपिन कार्की लगायत कलाकारहरु अभिनीत चर्चित चलचित्र “पशुपति प्रसाद” को दोश्रो भाग “भष्मे डन” यही दशैको अवसरमा प्रदर्शनमा आउदैछ। सो चलचित्रको गीत “दुई चुल्ठी बाटन” हालै सार्वजनिक भएको छ। यो गीतमा निशान भट्टराई र...

Read More
Video

एकै नायकका दुई चलचित्रहरु “गणपति” र “ऐचो पैचो” प्रदर्शन पनि संगै

भाद्र चौध गते एकै दिन प्रदर्शनमा आउने चलचित्र “गणपति” र “ऐचो पैचो” का नायक मुकुन भूषाल सहित अर्का मुख्य कलाकार राजाराम पौड़ेल पनि दुवै चलचित्रहरुमा छन। संभवत एकैदिनमा प्रदर्शनमा आएका चलचित्रहरुमा यस अगाड़ी नायक समेत जुधेको थिएन। स्वस्तिमा खड़का समेत...

Read More
Video

“काले केटाले” बोलको चर्चित गीत रहेको चलचित्र “ऐचो पैचो” भाद्र चौधबाट प्रदर्शनमा आउदै

“काले केटाले” बोलको चर्चित गीत रहेको चलचित्र ऐचो पैचो भाद्र चौध गतेबाट नेपालभर सिनेमाघरमा प्रदर्शनमा आउदैछ। काले केटाले बोलको गीतमा आशीष अबिरल र अस्मिता अधिकारीको स्वर तथा एक नारायण भण्डारीको शब्द रहेको छ भने गीत यूट्यूबमा झण्डै चालीस लाख पटक...

Read More
Video

रत्नपार्कको कथा बोकेको चलचित्र जुलेबीको गीत सार्वजनिक, चलचित्र भाद्रबाट प्रदर्शनमा आउने

भाद्रको पहिलो दिनबाट प्रदर्शनमा आऊने नेपाली कथानक चलचित्र जुलेबीको “आज मन” बोलको गीत यो साता सार्वजनिक भएको छ। निर्देशक गणेश देव पाण्डेले रत्नपार्कको कथालाई चलचित्रमा उतारेका छन।कलाकारहरु सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, शुशील...

Read More
Video

दर्शकले मन पराएको छक्का पंजा ४ को “सिरुपाते जूँगामा” बोलको गीत चर्चामा

दर्शकले मन पराएपछि हलहरुमा फूल सो प्रदर्शन भईरहेको चलचित्र छक्का पंजा ४ को “सिरुपाते जूँगामा” बोलको गीत यूट्यूबमा आज सार्वजनिक भएको छ। दीपकराज गिरी र बेनिशा हमालको जोडी अभिनीत “सिरुपाते जूँगामा” गीत बाबुल गिरीको स्वर, संगीत तथा शंकर अधिकारी...

Read More
Video

अनमोल अभिनीत “२.० छड्के”मा भीटेनको र्याप गीत सार्वजनिक, चलचित्र फाल्गुन १९ देखी प्रदर्शनमा

फाल्गुन १९ मा प्रदर्शनमा आउने चर्चित अभिनेता अनमोल केसी अभिनीत चलचित्र “२.० छड्के” मा भीटेनको स्वर रहेको र्याप गीत भर्खर बूढ़ासुब्बा यूटूब चैनलमा सार्वजनिक भएको छ। भीटेन अर्थात समीर घिसीङको शब्द, संगीत र स्वर समेत रहेको “छड्के...

Read More
Video

फाल्गुन तेश्रो साताबाट प्रदर्शनमा आउने चलचित्र “छक्का पञ्जा ४” को गीत चर्चामा

छक्का पञ्जा टिमको तर्फ़बाट निर्माण भई फाल्गुन तेश्रो साताबाट प्रदर्शनमा आउने चौथो चलचित्रको “दर्शन सलाम” बोलको गीत चर्चामा कायम रहेको छ।नायिका स्वस्तिमा खड़काको समेत नृत्य रहेको यो गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको छ भने रचना राजेन्द्र...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
11:18 AM, Mar 3, 2026
temperature icon 23°C
clear sky
18 %
1014 mb
7 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:32 AM
Sunset 6:10 PM
Hourly
11:45 AM
temperature icon
24°/24°°C 0 mm 0% 8 mph 17% 1013 mb 0 mm/h
2:45 PM
temperature icon
24°/26°°C 0 mm 0% 8 mph 16% 1012 mb 0 mm/h
5:45 PM
temperature icon
20°/21°°C 0 mm 0% 4 mph 22% 1012 mb 0 mm/h
8:45 PM
temperature icon
15°/15°°C 0 mm 0% 6 mph 30% 1015 mb 0 mm/h
11:45 PM
temperature icon
15°/15°°C 0 mm 0% 6 mph 30% 1015 mb 0 mm/h
2:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 5 mph 30% 1014 mb 0 mm/h
5:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 5 mph 30% 1014 mb 0 mm/h
8:45 AM
temperature icon
20°/20°°C 0 mm 0% 2 mph 24% 1016 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ