5
(1)

“भए शीर फूल, नभए लाउला लाछा डोरी उनैको, सबैको माया बैगुनी छ, तिम्रो माया गुनैको” भन्ने हरफ चर्चामा रहेको गीत “सुन सुन सुन्दरी” ले शुक्रबार देखी प्रदर्शनमा आउने चलचित्र “नाङ्गो गाउ” को समेत प्रचार गर्न सहयोगी बनेको छ। अन्जु पन्त र एस डी योगीको स्वर तथा सुष्मा सिग्देलको शब्द रहेको यो गीत अहिले टिकटकमा तीज नजीकिएको बेला अत्याधिक रूचाईएको छ।

दयाहाङ राई र मिरुना मगर अभिनीत चलचित्र “नाङ्गो गाउ” मा राजनीतिक विषयवस्तु र चुनावको परिदृश्यमा केन्द्रित रहेको ट्रेलर सार्वजनिक भएको छ। दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेको यो चलचित्र दर्शकले मन पराउने अपेक्षा गरिएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.