छक्का पञ्जा टिमको तर्फ़बाट निर्माण भई फाल्गुन तेश्रो साताबाट प्रदर्शनमा आउने चौथो चलचित्रको “दर्शन सलाम” बोलको गीत चर्चामा कायम रहेको छ।नायिका स्वस्तिमा खड़काको समेत नृत्य रहेको यो गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको छ भने रचना राजेन्द्र...
Category - चलचित्रको गीतहरु
चलचित्र “फूलबारी” को गीत “माया रैछ र” यो साता चर्चामा रहेको छ। गीतको रचना, संगीत काली प्रसाद वास्कोटाको रहेको छ भने स्वर काली प्रसाद र सदीक्षा कट्टेलको छ। चर्चित कलाकारहरु दयाहाँङ राई, बिपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की लगायत अभिनित चलचित्र...
माघ महीनाको तेस्रो साता २० गतेबाट प्रदर्शनमा आउने चलचित्र “ह्यारीकी प्यारी” को “धरहरा” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। मीना पोखरेल निरौला र सपन कुमार राईको स्वर रहेको यो गीत शिखर सन्तोषको संगीत र डा. भोला रिजालको रचना रहेको छ। जितु नेपाल...
चलचित्र “डिसेम्बर फल्स” को गीत “फकाउनै जानिन” चर्चामा, डिसेम्बर अन्तिममा चलचित्र प्रदर्शनमा आउदै
नेपाली कथानक चलचित्र “डिसेम्बर फल्स”को सार्वजनिक हुने महीना पनि डिसेम्बरकै अन्तिम शुक्रबार (३० गते) हुदैंछ। चलचित्रको सार्वजनिक गीत “फकाउनै जानिन” यो साता यूटूबमा एघार लाख माथि हेरीएर चर्चामा रहेको छ। गायक निशान भट्टराई र...
चलचित्र महापुरुषको बेमौसमी बोलको गीत (एस डी योगी र रेश्मा पूनको स्वरमा) हास्यव्यंग्य क्षेत्रका हस्ती मह जोड़ी अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र “महापुरुष” भाईटिकाको भोलीपल्ट देशभरीका हलहरुमा प्रदर्शन हुदैछ। चर्चित निर्देशक...
“प्रेमगीत ३” हिन्दी भाषामा डबिङ भएको चलचित्र मात्र होईन, नेपाली कथा, पात्र देखी मौलिक जीवन, हिमालका सुन्दर दृश्य पनि अनुवाद भएको छ फ़रक भाषाका दर्शकहरुको मन मनमा। चलचित्र बिश्वका १२०० हलहरुमा प्रदर्शनमा आएको दोश्रो दिनमा सात करोड़ माथि...
आजबाट प्रदर्शनमा आएको चलचित्र “झिंगेदाउ” को गीत “आगो बिना बिडी जल्दैन” चर्चामा
आजबाट प्रदर्शनमा आएको चलचित्र “झिंगेदाउ” को गीत “आगो बिना बिडी जल्दैन” अहिले यूटूबमा आधा करोड़ पुग्ने तरखरमा छ। शान्ति श्री परियार र प्रबिण बेंडवालको स्वर, मुक्ता उदासको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा केकी अधिकारी, मुकुन भूषाल, आँचल...
चलचित्र “राधा” को “पाउमा पाउजु छैन बरी लै” बोलको गीतमा सज्जा चौलागाई र स्वस्तिमा ढकालको स्वर रहेको छ। आजबाट एकैसाथ हलहरुमा नेपाली चलचित्रहरु “राधा” र “प्रकाश” प्रदर्शनमा आएका छन। “राधा”...
नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शन हुने चलचित्र “प्रेम गीत ३” को गीत सार्वजनिक
दशैमा प्रदर्शनमा आऊने नेपाली र हिन्दी भाषामा निर्माण भएको चलचित्र “प्रेम गीत ३” को मुख्य गीतहरु हालै सार्वजनिक भएको छ। नेपालीमा “मायाको गाऊँ” बोल रहेको गीत प्रताप दासको स्वरमा ओएसआर डिजिटल यूटूब चैनलमा आज सार्वजनिक भएको छ भने...
आगामी भाद्र १७ गते सार्वजनिक हुने तरखरमा रहेको नेपाली कथानक चलचित्र “सम्हालिन्छ कहिले मन” को “जरुरी कुरा छ” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा २५ लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। कलाकारहरु पूजा शर्मा, सोनाम...
भदौ ३१ गते प्रदर्शनमा आउने नेपाली चलचित्र “बाबरी” को गीत “बाबरी रंग” यो साता सार्वजनिक भएसंगै दश लाख पटक यूटूबमा हेरीएर चर्चामा आएको छ। चलचित्र “बाबरी” को यो गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर रहेको छ भने...
नेपाली कथानक चलचित्र “कबड्डी ४” को “केशरी” बोलको गीत यो साता सार्वजनिक भएर चर्चामा रहेको छ। नायक सौगात मल्ल र नायिका मिरुना मगर अभिनीत यो गीतमा एस डी योगीको स्वर र संगीत रहेको छ भने राम अविरल बिष्टको शब्द छ।दयाहाङ राई, बुद्धि...
यात्रा चलाचित्रको मन छूने रिमिक्स गीत “चट्ट रुमाल क्या मालुम, कोटको ख़ल्तीमा” रिलीज़ भएको १५ महीनामा यूटूबमा ९९ लाख पटक हेरी सकीएको छ । मेलिना राई र धर्मेन्द्र सेवनको स्वर, शंभुजित बास्कोटाको संगीत तथा बाबूराम ढकालको शब्द रहेको यो लोक...
“ससुराली टेकेपछि साली मन परो” – घामड सेरे फ़िल्मको गीत यूटूबमा ५ करोड़को रेकर्ड तोड्यो !
काली प्रसाद बास्कोटा र अस्मिता अधिकारीले गाएको “साली मन पर्यो” फ़िल्मी गीतले ९ महीनामा ५ करोड़ २८ लाखपटक यूटूबमा हेरिएको छ ।
घामड सेरे फ़िल्मको यो गीतमा शब्द र संगीत पनि काली प्रसाद बास्कोटाको हो ।
सेयर गर्नुहोस्:Tweet
दोस्रो हप्ता बिहानै देखि “आमा” हाउसफुलरुपमा चलिरहेको निर्देशक दीपेन्द्र के खनालले फ़ेसबुकमा उल्लेख गरेका छन। पहिलो हप्ता सोचे जस्तो नचले पनि फ़िल्ममा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारको राम्रो प्रस्तुती, कथा, छायांकनको कारण...