Playlist - यूटूब हिट्स

Video

भुवन केसी अभिनित “यस पालीको तीजमा सम्झिनी पानी छम्किनी” गीत दोश्रो सातामै करोड क्लबमा

चर्चित नायक भुवन केसी लगायत चर्चित कलाकारहरू अभिनित तीज गीत “यस पालीको तीजमा सम्झिनी पानी छम्किनी” सार्वजनिक भएको दोश्रो साता नपुग्दै यूटूबमा एक करोड पटक हेरीएको रेकर्ड कायम गरेको छ। तीजमा बिशेषगरी आइफोन, रानीहार देखी माइती जाने रहरहरू...

Read More
Video

मलिकाको मायामा छूटेको त्यो पल!

यो साता निशान भट्टराई र बेनिशा पौड़ेलको स्वरमा सार्वजनिक “तिम्रो माया” बोलको गीतमा अभिनयमा देखीएकी छिन फूलबुट्टे सारीबाट चर्चामा आएकी मोडल मलिका महत। उनलाई प्रेमीको दर्हो साथ दिएका छन कुन्साङ बोम्जनले। मंदिरा ढुङगेलको शब्द र दीपक शर्माको...

Read More
Video

पल शाह अभिनित “बिच्च बिच्चमा” गीतमा नचाउन कोठा कोठामा आए दुर्गेश दाई

पल शाह अभिनित “बिच्च बिच्चमा” बोलको गीतको पाचौ भाग आज सार्वजनिक भएसंगै चर्चामा छ। दुर्गेश थापाको स्वर तथा अभिनय समेत रहेको यो गीतमा यसपाली त नाच दिदी/बहिनी कोठा कोठामा भनी कोरोनाबारे सचेत गराईएको छ। यस अघि परार बिच्च बिच्चमा देखी पोहोर...

Read More
Video

आयो तीजको लहर

तीज नजिकीएको बेला केन्द्र मोसन पिक्चर्सले “आयो तीजको लहर” बोलको गीत भर्खरै सार्वजनिक गरेको छ। मेलिना राईको स्वरमा आएको यो गीतमा ट्विनी गर्लस् प्रिज्मा र प्रिंसी खतिवडाको अभिनय रहेको छ। एकैदिन पाँच लाख माथि हेरीएको यो गीतमा तारा प्रकाश...

Read More
Video

“कुरा बुझ्न पर्च” ले छोरीहरूको दृष्टिकोण, सपना र आत्मबिश्वासमा छरेको प्रकाश

नेपाली सांगितिक जगतमा अत्याधिक चर्चामा रहेका प्रकाश सपूतको नया प्रस्तुति “कुरा बुझ्न पर्च” बोलको भर्खर सार्वजनिक गीत दश लाख माथि यूटूबमा हेरीएर अहिले ट्रेण्डिंङ नम्बर एकमा छ। शांति श्री परियार र समीक्षा अधिकारीको स्वर रहेको यस गीतमा...

Read More
Video

किरण गजमेर भए भोईस अफ नेपाल तेस्रो सिजनको बिजेता

किरण गजमेर भोईस अफ नेपाल तेस्रो सिजनको बिजेता भएका छन। कार्यक्रम संचालक शुशिल नेपालले टीम प्रमोदका किरण बिजेता भएको उदघोष गरेका हुन। किरणले २५ लाख नगद सहित बिश्व भ्रमणको कार्यक्रममा सहभागी हुने बताईएको छ। हिमालय टेलीभिजन सहित तीन लाख दर्शकले हेरेको...

Read More
Video

“यो मनमा” अटाएनन् रवि

भोईस अफ नेपाल सिजन तीनको उत्कृष्ट चारमा सिक्किम, भारतका रवि गहतराज अटाएनन्। तर रविको सांगितिक यात्राले बिश्राम पाउने छैन भन्ने कुरा हालै सार्वजनिक भएको उनको “यो मनमा” बोलको गीतले देखाएको छ। गीत सार्वजनिक भएको दोश्रो दिनमा दुई लाख पटक...

Read More
Video

प्रमोदको “आशा” सार्वजनिक

अहिलेका चर्चित गायक प्रमोद खरेलको “आशा” बोलको रोमांटिक गीत आज गायकको यूटूब चैनलमा सार्वजनिक भएको छ। स्नेहा थापा र प्रमोदको अभिनय रहेको यो गीतको म्यूज़िक भिडीयोको निर्देशन मनोज (एमबिए फिल्मस) ले गरेका छन। भोईस अफ नेपालको निर्णायक रहेका प्रमोद अहिलेका...

Read More
Video

तीज नजिकिएको बेला चर्चामा आएको “यो रातो गाला”

“यो रातो गाला नि एक दिन, बुढ़ेसकाल लागेसी चाउरेला, नाच्न नि पाईदैन त्यों दिन त, बल गर्दा हातखुट्टा बाउडेला” हजुर ! “हरीतालिका तिज” आउन एक महीना बाक़ी रहेको सेरोफेरोमा “यो रातो गाला” बोलको गीत दोश्रो सातामा यूटूबमा...

Read More
Video

“तिमी जादा खै किन मुटु कमजोर बन्दै थियो”

“तिमी जादा खै किन मुटु कमजोर बन्दै थियो” हरफहरू गायक संगीतकार एड्रियन प्रधानको पछिल्लो स्लो भर्संनको गीत “तिमी जादा” को हो। हालै सार्वजनिक भएको यो गीतमा पूर्व मिस नेपाल माल्भिका सुब्बाका साथ बाल कलाकार शैलीन श्रेष्ठ र...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
5:32 AM, Jan 12, 2026
temperature icon 9°C
clear sky
17 %
1020 mb
4 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 7:02 AM
Sunset 5:31 PM
Hourly
5:45 AM
temperature icon
9°/9°°C 0 mm 0% 4 mph 17% 1020 mb 0 mm/h
8:45 AM
temperature icon
11°/14°°C 0 mm 0% 2 mph 18% 1020 mb 0 mm/h
11:45 AM
temperature icon
15°/18°°C 0 mm 0% 6 mph 24% 1021 mb 0 mm/h
2:45 PM
temperature icon
19°/19°°C 0 mm 0% 6 mph 26% 1018 mb 0 mm/h
5:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 3 mph 44% 1020 mb 0 mm/h
8:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 37% 1021 mb 0 mm/h
11:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 4 mph 28% 1021 mb 0 mm/h
2:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 22% 1019 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ