Layout C (with load more button)

Video

“मस्यौरी” मन पराईदै!

चर्चित बाल दोहोरी गायिका कमला घिमिरे , राजु परियार र रंजन थापा मगरको स्वर, कमल बिजीको रचना र प्रदीप अधिकारीको संगीतमा “मस्यौरी” बोलको गीत भर्खरै आएको छ। एकै दिनमा ३ लाख यूटूब भ्यूज पुगेको यो दोहोरी गीतमा दीपेन्द्र तिमल्सीनाको निर्देशन रहेको छ। सेयर...

Read More
Video

पल शाह र पूजा शर्मा अभिनित “ओई कान्छी” आयो!

अहिलेका चर्चित जोडी पूजा शर्मा र पल शाह अभिनित गीत “ओई कान्छी” बोलको गीत आज सार्वजनिक भएको छ। चर्चित गायक प्रमोद खरेल र सुजाता के.सी.को स्वरमा आएको यो गीत आएकै दिन २ लाख यूटूब भ्यूज पुग्ने क्रममा छ। दीपक शर्माको शब्द र संगीतमा आएको तो गीतको...

Read More
Video

“बतास” त चल्यो चल्यो!

अहिले गीत चर्चामा आउन सकेन भने सम्झनु टिकटकमा भाईरल पो भएन कि! यो अनुभव रहयो “बतास” बोलको गीतलाई। गीत एक महीना अघि रिलीज़ भए पनि खासै चर्चा भएन, हेरीएन। गत साता यो गीतको डान्स स्टेपमा टिकटकमा लाखमाथि भिडियो भाईरल भयो। अनि गायक शाश्वत खड़कालाई खोज्दै...

Read More
Video

“दशैं आयो”

एक महीना बाँकी छदै “दशैं आयो” बोलको गीत यो साता सार्वजनिक भयो। कोरोनाको कारण चाडबाडलाई समेत असर गर्ने जस्तों छ। यो समयमा यस्तै नै गीतहरुले सांत्वना पनि दिईरहेको हुन्छ सामाजिक दूरी सहित दशैको मज्जा लिन। यो गीतमा तिलक बस्नेत र कविता खत्रीको स्वर...

Read More
Video

“सानु” सार्वजनिक, आकाश र एलिजाको जोडी जम्यो!

भर्खरै सार्वजनिक भएको “सानु” बोलको लोक गीतमा चर्चित मोडल अभिनेता आकाश श्रेष्ठ र पछिल्लो समय केही गीतहरु सफल भई चर्चामा रहेकी एलिजा गौतमको जोडीलाई देख्न सकिन्छ। एकै दिन ३ लाख माथि यूटूबमा हेरीएको यो गीतलाई चर्चित गायक प्रताप दास, समीक्षा अधिकारी र...

Read More
Video

रमेश प्रसाई र कल्पना दाहाल बिच प्रत्यक्ष दोहोरी यूटूब ट्रेण्डिङमा

समसामयिक विषयमा निकै कडा र प्रष्ट बिचार राख्ने रमेश प्रसाई लाई नचिन्ने कमै नै होलान। अब उनको परिचय थपीएको छ, दोहोरी गायक। त्यो पनि प्रत्यक्ष रूपमा इंद्रेणीमा अर्की चर्चित दोहोरी गायिका कल्पना दाहालसंग गाएपछि। रमेशको यो पहिलो पटकको थियो तर कल्पनाले त...

Read More

संगीत प्रवाह