Layout C (with load more button)

Video

ज्योति मगरको प्रश्न- तीजका गीत गाउने केटालाई “राची पठाईदे”?

“राची पठाईदे” शीर्षकको तीज गीत लिएर ज्योति मगर आएकी छन। उनले तीजमा गाईजात्रे/रत्यौली गीतहरू मात्र चलेको र ति गीतहरू गाउने, फुर्ती मात्र लाउने केटालाई “राची पठाईदे” भनी गीति लयमा प्रश्न उठाएकी छिन। यस गीतको शब्द र संगीत भने...

Read More
Video

बेसारले रंगाउन बिच्च बिच्चमा आए दुर्गेश !

बिच्च बिच्चमा-२ “एउटा फोटो खिच” आएको २ हप्तामैं तेस्रो भाग “बेसार”मार्फ़त चर्चित गायक दुर्गेश थापाले अहिलेको जल्दोबल्दो अवस्थाप्रति दर्हो व्यंग्य कस्न सफल भएका छन् । कोरोना देखी जातीय भेदभाव, भारतको हेपाहा प्रवृत्ति लगायत अन्य बिषय मार्फ़त सरकारलाई...

Read More
Video

“ओए काजल, आखि लगाइदे गाजल”- साताको चर्चित गीत

यो साता चक्र बामको शब्द, संगीत र स्वरमा आएको मन छूने पश्चिमेली भाकाको गीत “नज़र लगाली ओए काजल” निकै नै चर्चामा छ । गीता ढुंगाना र चक्र बामको अभिनय रहेको यो गीतमा ग्रेटर नेपालमा रहेका कुमाउ, नैनीताल, गढ़वाल जस्ता पूर्व नेपालमा रहेका भूभागको नाम सहित...

Read More
Video

“मायालु तिमी कता छौ” – सिरिरिरी सिरिरि हावा लिएर फेरी खोज्दै आयो !

राजनराज सिवाकोटी र स्मृति दाहालकै स्वर, दिनेश थपलियाकै शब्द तथा राजन राज सिवाकोटीकै संगीतमा ‘मायालु तिमी कता छौ २ (सिरीरी, दोश्रो भाग) ‘ युट्युब च्यानल- गज्जब टीभीमा आज सार्वजनिक भएको छ।  स्वस्तिमा खड्का र पल शाहको अभिनय रहेको यो पटकको...

Read More
Video

“त्यसैले त बिपत्तिले हार मान्छ यहाँ, मेरो देश नेपाल छ जहाँ “- १६ चर्चित स्वर चम्कियो !

कहिल्यै हार नमान्ने मेरो देशको बोलमा राष्ट्रिय भावना मिसाउदै १६ जना कलाकारको स्वरमा “मेरो देश नेपाल “ गीत आज सार्बजनिक भयों । कलाकारहरू प्रमोद खरेल, राजेश पायल राई, समीक्षा अधिकारी, मेलिना राई, नेपाल आइडलबाट उदाएका चर्चित गायक गायिकाहरू बुद्द लामा...

Read More
Video

“फोटो फिरिममा” राख्न आए प्रताप दास

नेपाल आइडलको हसीलो अनुहार प्रताप दासको “फोटो फिरिममा” आज सार्बजनिक भएको छ । यसमा शिशिर भंडारीको शब्द र संगीत छ । नेपाल आइडल सीज़न-१ का प्रतियोगीमध्ये हसीलो अनुहार र राम्रो प्रस्तुतिले प्रताप दास तेस्रो भएका थिए । म्यूज़िक भिडियो निकै...

Read More

संगीत प्रवाह