Layout C (with load more button)

Video

चाडपर्वमा लाहुरेको पीडा झल्काउने दशैँ-तिहार गीत सार्वजनिक

नजिकिँदै गरेको दशैँ तथा तिहारलाई लक्षित गर्दै नयाँ मर्मस्पर्शी लोकगीत ‘लाहुरेको दशैँ तिहार’ सार्वजनिक गरिएको छ। सन्तोष परियारको ओफिसियल युट्युब च्यानलमार्फत दर्शकसामु ल्याइएको यस गीतमा अञ्जिता विश्वकर्मा, सन्तोष परियार र ज्ञानु परियारको सुमधुर स्वर...

Read More
Video

तृप्ती नाडकर, गौरी मल्ल र रेखा थापा एकसाथ देखिने फिल्म ‘क का कि की’ मंसिर ११ मा आउँदै

प्राकृतिक विपत्तिका कारण भदौ १९ गतेका लागि तय भएको प्रदर्शन मिति स्थगित गरिएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘क का कि की’ अब आगामी मंसिर ११ गते देशैभरका सिनेमाघरमा प्रदर्शन हुने पक्का भएको छ। माया इन्टरटेनमेन्ट स्टुडियोको प्रस्तुति तथा ‘कमेडी...

Read More
Video

दिपक-दीपा र केकी अभिनित ‘छ माया छपक्कै २’ को शिर्षक गीत सार्वजनिक, फूलपातीमा हल घन्काउने तयारी!

बहुप्रतिक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ को आधिकारिक शिर्षक गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस गीतमा करण परियार, अभि सुनार, बिशाल निरौला र रश्मी विश्वकर्माको सुमधुर स्वर रहेको छ। गीतका शब्द र संगीत अभि सुनारले नै...

Read More
Video

वैदेशिक रोजगारी र पारिवारिक व्यथा समेटिएको ‘परदेशी २’

नारायण इन्टरनेसनल प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको सफल नेपाली चलचित्र ‘परदेशी २’ युट्युबमा सार्वजनिक गरिएको छ। निर्देशक नारायण रायमाझीको निर्देशन तथा नारायण रायमाझी र राजेश बन्सल (अग्रवाल) को निर्माणमा बनेको यो चलचित्र ओफिसियल युट्युब...

Read More
Video

नेपाली बक्स अफिसको ब्लकबस्टर चलचित्र ‘१२ गाउँ’ युट्युबमा

बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेको बहुचर्चित नेपाली चलचित्र ‘१२ गाउँ’ अब ओफिसियल रूपमा युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको ओफिसियल युट्युब च्यानलमार्फत यो ब्लकबस्टर एक्सन चलचित्र दर्शकसामु ल्याइएको हो। विराज भट्टको निर्देशन तथा...

Read More
Video

विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ २’ दशैँमा आउँदै

विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ आगामी असोज ३० देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने भएको छ। चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आरटी इन्टरटेनमेन्टको ओफिसियल युट्युब...

Read More

संगीत प्रवाह

लोकप्रिय