हिमेश पन्त सहित सुमन कोईराला र खड्ग बहादुर पुन उर्फ़ खबपु कमेडी चैम्पीयनको अन्तिम ३ प्रतिस्पर्धीमा पुगेका छन ! हेरौ कसले बाज़ी मार्ला ?
सेयर गर्नुहोस्:Tweet
Layout C (with load more button)
प्रताप दास प्रेम गीत -३ को मुख्य गीतमा छाए “ हर युग होस प्रेम गीतको “
नेपाल आइडल गत बर्षका टप ४ मा रहेका प्रताप दास र प्रबीशा अधिकारीको स्वरमा फ़िल्म प्रेम गीत -३ को टाइटल गीत अहिले यूट्यूब ट्रेंडमा रहेको छ । यो २ दिनमा १० लाख पटक हेरीएको छ ।
सेयर गर्नुहोस्:Tweet
ए नि लै ! २ दिनको सेन्टी भाइरसको ब्यापार अढाई करोड़ पुग्यो !
बजारमा आएको २ दिनमा राम्रो ब्यापार गर्न सफल फ़िल्म सेन्टी भाइरसको दोश्रो दिनको कमाई पहिलो दिनलाई उछिनेर १ करोड़ ३५ लाख पुगेको धुर्मूस सुन्तलि फ़ाउंडेसनको फ़ेसबुक पेजमा उल्लेख भएको छ । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...
कमेडी चैम्पीयन इपिसोड़ २६ मा दरो प्रतिस्पर्धाका बिच “परफ़र्मर अफ द राउण्ड” का कारण टप ३ मा हिमेश पन्त पुगेका छन ! यसै बिच दर्शकको भोटको कारण सुमन कार्की कमेडी चैम्पीयनबाट बाहीरिए। हेरौ अर्कों हप्ता विष्णु प्रसाद गौडेल, खड़ग बहादुर पून र सुमन कोईराला...
अमेरिकन आइडल २०२० मा एक नेपाली दिबेश पोखरेल (आर्थर गन) अडिसनबाट छानिएका छन । बब डिलोनको अ गर्ल फ़्रम नर्थ कंट्री गाएपछि उनलाई अर्को गीत गाउन भनियो । चर्चित गायिका केट पेरीले उनलाई आखा खोलेर सीधा अगाडी हेरेर गाउन भनिन ।’ हयाव यु इभर सिन रेन’ गाएपछि...
भ्यालेंटाइन डेको दिन आज सौरभ चौधरीको निर्देशनमा बनेको बहुप्रतिक्षित फ़िल्म लभ डायरिज रिलिज हुदैछ ।यस चलचित्रमा रहेको चर्चित गीत सुन्यौ की सुनेनौमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर र अर्जुन पोखरेलको संगीत रहेको छ ।
सेयर गर्नुहोस्:Tweet
