लोकगायक बुद्धिसागर बस्यालको नया गीत “चस्मा लाएर”सार्वजनिक भएको छ । “बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढीको करकर” भन्दै अविवाहित दोहोरी गायक बस्यालले समसामयिक परिवेशको चित्रण गरेको उल्लेख गरेका छन। डेढ दशक देखी क्यानडामा बसोबास गरेका गायक बस्यालले...
Layout C (with load more button)
हास्य ब्यंग्य क्षेत्रका चर्चित धरोहर हरिबंश आचार्यको रचना, संगीत र स्वरमा नया गीत “तिमी के को जान्ने” सार्बजनिक भएको छ । “महसंचार” यूटूबमा सार्बजनिक भएको एक दिनमा यो गीत २ लाखपटक हेरीसकीएको छ । चर्चित मह जोड़ीको एक अर्का...
खेम सेंचुरी र मधु क्षेत्रीको मिठो स्वरमा तीज गीत “काइयो र ऐना” चर्चामा आएको छ । नेत्र अर्यालको शब्द र खेम सेंचुरीकै संगीतमा आएको यो गीत दोश्रो सातामा यूटूबमा १६ लाखपटक हेरीएको छ। यो भिंडियोंको डान्स स्टेप्स निकै मन पराईएको छ । कोरियोग्राफ़ी र...
गायिका बानिका प्रधानको नया गीत “बेरङ्ग यो जिन्दगी” आज “म्यूज़िक नेपाल” यूटूब चैनलमा सार्बजनिक भएको छ। निकै मर्मस्पर्शी शब्द र संगीत मार्फ़त अनूप सूब्बाले यो गीतलाई रंगमय बनाएका छन। यसको म्यूज़िक भिडियोमा कलाकारहरू संदीप...
गायक देवेन्द्र बब्लु र गायिका मेलिना राईको स्वरमा “ मुसुक्क हास” बोलको गीत ३ दिन अघि यूटूबमा सार्वजनिक भएको हो ।गायक देवेन्द्रकै शब्द, संगीत , अभिनय र निर्देशन रहेको यो गीतको भिंडियोमा रोसनी कार्कीको समेत अभिनय छ । टिकटकमा चर्चामा रहेको र यूटूबमा...
तीज नजिकीदै गर्दा चर्चित गायक पशुपति शर्माले भने- “निदाईन ३ दिन” !
दोहोरी गायनमा सुपरिचित जोड़ी पशुपति शर्मा र देबी घर्तिको स्वरमा तीज गीत “निदाईन ३ दिन” यो साता सार्वजनिक भएको छ । एक हप्तामा ५ लाख यूटूब भ्यूज पुग्न आटेको यो गीतको रचना र संगीत पनि गायक शर्माको रहेको छ । पशुपति शर्मा एक चर्चित दोहोरी...
