बिछोडको बेदना भरीएको मन छुने गीत “जोगी” लिएर आएका छन उदय सोताङ। दयाहांङ राई र लेजुम लोप्चा जोड़ी अभिनित यो म्यूज़िक भिडियोमा बियोगको अभिनयमा दयाहांङ उत्कृष्ट देखीएका छन्। राजेश पुमा राईको निर्देशनमा बनेको यो भिडियो यसै साता सार्वजनिक...
Layout B (with infinite scroll)
सलिन मान बानिया, सलोन बस्नेत, मलिका महत लगायत अन्य कलाकारहरू अभिनित नेपाली कथानक चलचित्र “यात्रा” ओ एस आर यूटूब चैनलमा यो साता सार्वजनिक भएको छ। सम्राट शाक्यको कथा, पटकथा र निर्देशन रहेको यो चलचित्रमा रियर राई, प्रेक्षा बज़्राचार्य...
“बल्ल मैले ज़िन्दगीलाई राम्रोसंग चिने, साना साना कुरा रैछन ठुलो खुसी दिने, मुसि”“ओई मेरी मुसी, तिम्रो खुसी मेरो नी खुसी” बल्छे धुर्बे (मरिचमान श्रेष्ठ) र जुनकिरी (सरिता ढ़ूँगाना) अभिनित “मुसि” बोलको गीत हालै...
गीतकार , संगीतकार अनि गायक दिनेश ढकालको पहिलो सृजना “कालो केशमा रेलिमई” बोलको गीत अहिले चर्चामा रहेको छ। दोश्रो सातामा बीस लाख पटक यूटूबमा हेरीएको यो गीतले नेपाली मौलिकपनको छनक दिएको छ। अलका सुबेदी, राजन न्यौपाने, दिनेश ढकाल लगायत...
दशैं नजिकीएको बेला रात्री बस चढेर घर फ़र्किएको बेला प्रेयसीलाई प्राय के कोशेली बोकर हिड़नु भएको छ? चट्ट कालो चस्मा हैन र ! “धनगढीको बसमा, चट्ट कालो चस्मा” बोलको लोक दोहोरी गीत यसै साता विशाल इन्टरटेन्मेन्ट यूटूब चैनलमा सार्वजनिक भएको छ।...
