Latest videos

राजु परियार, एलिना चौहान र बद्री पंगेनीको स्वरमा सजिएको ‘देउसी भैलो चलेको रीति’ सार्वजनिक

महान पर्व तिहारलाई लक्षित गर्दै कमल सरगम पोडकास्टको आधिकारिक युट्युब च्यानलबाट नयाँ साङ्गीतिक सौगात ‘देउसी भैलो चलेको रीति’ सार्वजनिक भएको छ। करिब ६ वर्षको अन्तरालपछि साङ्गीतिक क्षेत्रमा फर्किएका स्रष्टा कमल सरगम चौलागाईंको शब्द रचना र लोक स्वर...

Read More

कमेडी च्याम्पियन सिजन ४: पहाडी र मधेसी समुदायको दाइजो प्रथामाथि शुभमको तीखो व्यङ्ग्य चर्चामा

लोकप्रिय रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ४’ को १५ औँ एपिसोडमा प्रतियोगी शुभम सिंहले आफ्नो बेजोड प्रस्तुति मार्फत फेरि एकपटक सबैको ध्यान आकर्षण गरेका छन्। विशाल भण्डारीको निर्देशन र जितू नेपाल, रीचा शर्मा, बुद्धि तामाङ तथा विशाल भण्डारीको निर्णायक...

Read More

प्रेम र जातिय विभेदको कथा समेटिएको म्युजिक भिडियो ‘यता हेरन’ चर्चामा

देवी घर्ती मगर र नन्दु परियारको सुमधुर स्वरमा सजिएको तथा मौसम हिमालीको निर्देशनमा बनेको नयाँ सांगीतिक कोसेली ‘यता हेरन’ नेपाली संगीतप्रेमीहरू माझ अत्यधिक रुचाइएको छ। नेत्र अर्यालका मर्मस्पर्शी शब्द र नन्दु परियारको उत्कृष्ट संगीत संयोजन रहेको यो...

Read More

दर्शकको मन जित्दै योद्धा र सुशान्त केसीको नयाँ सांगीतिक कोसेली ‘फ्यान्सी’

नेपाली सांगीतिक आकाशका दुई लोकप्रिय हस्तीहरू योद्धा र सुशान्त केसीको सहकार्यमा तयार भएको नयाँ गीत ‘फ्यान्सी’ सार्वजनिक भएर युट्युबमा सनसनी मच्चाइरहेको छ। यसअघि ‘मौसम’ र ‘प्लान बी’ जस्ता सुपरहित गीतहरूमा सँगै काम गरिसकेका यो जोडीको यो तेस्रो सहकार्य...

Read More

‘हिमालयन रोडिज’ का जज लाउरेको सांगीतिक यात्रादेखि व्यक्तिगत जीवनसम्मका रहस्यहरू

सजन श्रेष्ठको लोकप्रिय पोडकास्ट ‘द लास्ट कोइसन’ को यो विशेष एपिसोडमा नेपाली हिप-हप जगतका अग्रज तथा चर्चित र्यापर आशिष राना (लाउरे) अतिथि रूपमा उपस्थित हुनुभएको छ। यो अन्तर्वार्तामा लाउरेले आफ्नो सांगीतिक यात्रा, व्यक्तिगत जीवनका अनुभव...

Read More

“दशैँमा जेरी पाक्यो”: अनमोल र जसिताको ‘जेरी अन टप’ अब युट्युबमा

युवापुस्ताका माझ अत्यन्त लोकप्रिय अभिनेता अनमोल के.सी., जसिता गुरुङ र आञ्चल शर्माको मुख्य अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘जेरी अन टप’ अब बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट आधिकारिक रूपमा सार्वजनिक भएको छ। सुयोग गुरुङको...

Read More

संगीत प्रवाह

लोकप्रिय