नेपाल आइडलबाट चर्चामा आएका सुमित पाठक र लोकप्रिय गायिका मीना निरौलाको स्वरमा आएको “आउ वर” बोलको गीत दर्शकको रोज़ाइमा परेको छ। झण्डै एक महीनामा आठ लाख पटक यूटूबमा हेरीएको यो गीतमा चर्चित कलाकारहरु असिफ शाह र बर्षा राउतको उत्कृष्ट क्लासिकल डान्स देख्न...
Latest videos
तेश्रो अमेरिकन आइडलमा दोश्रो भएर नेपाललाई संसारभर चिनाएका दिवेश पोखरेल (आर्थर गन) ले नेपाली लोक संगीतको भाका समेटेर नया गीत “जालै मैं” यसै साता सार्वजनिक गरेका छन। लोक सुस्केरा र सारंगीको धुन भएकोले पनि दर्शकहरूले निकै रुचाएको यो गीत यूटूबमा तीन लाख...
अंतरजातिय विवाह पछि छोरीमाथि हुने गरेको अन्यायबारे लोकप्रिय गायक बद्री पगेनी र गायिका रचना रिमालको स्वरमा “तिम्रो घरमा मेरी छोरी” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। नारायण ज्ञवालीको रचना र बद्री कै संगीतमा रहेको यो गीत समाजको आँखा खोल्न सहयोगी हुने...
गायिका अन्जु पन्तको स्वर र संगीतमा आएको गीतमा छोरी परितोषिका पन्तले अभिनय यात्राको सुरुवात गरेकी छन। यसै साता सार्वजनिक भएको “धेरै माया नदेउ मलाई” बोलको गीतमा पारितोषिका संग कुनसांग बम्जनले अभिनय गरेका छन। सुरेश वाग्लेको शब्द रचेको यो गीतको भिंडियों...
दयाहांग राई र अलिशा राई अभिनित “एसो हेरे पूर्व तिर…” बोलको गीत दोश्रो सातामा दश लाख यूटूब भ्यूज सहित चर्चामा रहेको छ।
पदम राईको स्वर, शशि गुरुङको शब्द संगीतमा आएको यस गीतको भिंडियों निर्देशन किरण चामलिंङ राईले गरेका हुन।
सेयर गर्नुहोस्:Tweet
अंतरजातीय प्रेम बिबाह भित्र देखीएको असर र सकसबारे नाज़िर हूसेनले “सरला” बोलको गीतमा उत्कृष्ट अभिनय गरेका छन । उनलाई सरला बनेर उस्तै राम्रो अभिनयले साथ दिएकी छन अनु थापाले। तराई र पहाड़ बिच मायाको पुल बाधेको छ, निशान भट्टराईको स्वरले ।...
