Latest videos

बिपुलको “बाँस घारी”मा चलेको हावा

गायक बिपुल क्षेत्रीको “बाँस घारी” बोलको गीत हालै सार्वजनिक भएको छ। प्रबिन क्षेत्रीको निर्देशनमा बनेको यो गीतको म्यूज़िक भिडियोमा बुढेसकालको जोवनलाई बाँस घारीमा चलेको हावासंग तुलना गरीएको छ। चौरानब्बे बर्षका मान बहादुर भट्टराईको जीवन्त...

Read More

“ज्वाला” बोलको र्याप गीतमा उदाए सुदिन

सुदिन पोखरेल अर्थात DA69 को “ज्वाला” बोलको र्याप गीत यसै साता सार्वजनिक भएको छ। ब्रिजको निर्माण र संगीत रहेको यो गीतको निर्देशन राज रानाले गरेका हुन। हाल अस्ट्रेलिया बसोबास गर्ने गायक सुदिन पोखरेलले नेपाली लाइभसंग “ज्वाला” गीतबारे संक्षिप्त...

Read More

डोटेली कुमाउनी भाकामा “काफल कम्ला” बोलको गीत चर्चामा

अभिनेत्री स्वस्तिमा खड़का र नायक निश्चल बस्नेत अभिनित डोटेली कुमाउनी भाकामा “काफल कम्ला” बोलको गीतको फिमेल भर्सन भर्खर सार्वजनिक भएसंगै चर्चामा आएको छ। अस्मिता अधिकारी र जनक ताम्रकारको स्वर, महेश ताम्रकारको शब्द- संगीत रहेको यो गीतको भिंडियोंको...

Read More

“बन्दिपुरैमा” भेटीएका प्रेमराजा

तिसौ बर्ष लोक संगीतमा बिताएका चर्चित गायक प्रेम राजा महतको “बन्दिपुरैमा” बोलको पछिल्लो गीत हालै सार्वजनिक भएको छ।गायिका शान्ति श्री परियारको स्वर समेत रहेको यो गीतमा बीबी अनुरागीको संगीत रहेको छ भने नारायण रायमाझीले निर्देशन गरेका हुन।...

Read More

नेपाली चलचित्र “कबड्डी कबड्डी कबड्डी” यूटूबमा सार्वजनिक

बहुचर्चित कबड्डी फ़िल्मको शृंखला “”कबड्डी कबड्डी कबड्डी” यूटूब चैनल ओएसआर डिजिटलमा आज सार्वजनिक भएको छ। दयाहाङ राई, उपासना सिंह ठकुरी, बुद्दी तामाङ लगायत कलाकारहरू अभिनित यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन। पहिलो दिनमै...

Read More

नेपाली चलचित्र “घामण शेरे” यूटूबमा सार्वजनिक भएसंगै चर्चामा

नेपाली चलचित्र “घामण शेरे” यूटूबमा सार्वजनिक भएको एक साता नपुगी चर्चामा रहेको छ।ओएसआर डिजिटल यूटूब चैनलमा सार्वजनिक भएको पाचौ दिनमा पचास लाख पटक हेरीएर यो चलचित्र चर्चाको केन्द्रमा रहेको छ। यथार्थपरक सामाजिक विषयवस्तु, सशक्त अभिनय र निर्देशकिय...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
6:56 AM, Dec 15, 2025
temperature icon 12°C
scattered clouds
30 %
1018 mb
5 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:53 AM
Sunset 5:15 PM
Hourly
8:45 AM
temperature icon
13°/16°°C 0 mm 0% 2 mph 31% 1018 mb 0 mm/h
11:45 AM
temperature icon
17°/20°°C 0 mm 0% 6 mph 36% 1017 mb 0 mm/h
2:45 PM
temperature icon
20°/20°°C 0 mm 0% 6 mph 38% 1015 mb 0 mm/h
5:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 62% 1016 mb 0 mm/h
8:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 58% 1018 mb 0 mm/h
11:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 53% 1017 mb 0 mm/h
2:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 4 mph 44% 1016 mb 0 mm/h
5:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 4 mph 37% 1016 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ