You will love Vlog

Vlog is a carefully crafted WordPress theme with a focus on your video content. It will suit the needs of any personal video blog, all the way to complex magazine websites. Whether you need a website for video blogging, video tutorials and lessons or any sort of viral video sharing, Vlog is the perfect choice. YouTube, Vimeo, Dailymotion and other common video content never looked better!

Purchase now

Latest videos

‘पूर्णबहादुरको सारङ्गी’ पछि ‘सिन्दुरे जात्रा’ मा फेरि जम्यो विजय र अञ्जनाको जोडी

आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘सिन्दुरे जात्रा’ को गीत ‘बाँसैको सुप्लाखे’ ले दर्शकको मन जितेको छ। युट्युबमा चौबिस लाखभन्दा बढी पटक हेरिएको यो गीत टिकटकमा समेत २० हजार बढी भिडियोमा प्रयोग भइसकेको छ। प्रशान्त सिवाकोटीको संगीत तथा सुरज...

Read More

‘रामायण’ को दबदबा चिर्दै बक्स अफिसमा चम्कियो ‘बाटुलो जून’

युवा पुस्ताका लोकप्रिय अभिनेता अनमोल केसी र नवनायिका प्रिन्सी खतिवडाको मुख्य अभिनय रहेको चलचित्र ‘बाटुलो जून’ ले बक्स अफिसमा कीर्तिमानी सुरुवात गरेको छ । भारतीय चलचित्र ‘रामायण’ को दबदबाका बीच पनि बिहीबार प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिनमै १...

Read More

प्रिमियर भएको ४८ घण्टामै ‘छक्का पञ्जा ४’ ले पार गर्‍यो २८ लाख भ्युज

सिनेमा हलमा व्यावसायिक सफलता हासिल गरेको करिब तीन वर्षपछि बहुप्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ युट्युबमा सार्वजनिक भएको छ। भाइटीकाको अवसर पारेर गत कात्तिक २५ गते युट्युब च्यानलमार्फत चलचित्र प्रिमियर गरिएको हो। चलचित्रमा दीपकराज गिरी...

Read More

‘रामायण’ को चेपुवा र विवादले थलिएको ‘पाँच पाण्डव’

तिहारको अवसर पारेर गत कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पाँच पाण्डव’ ले बक्स अफिसमा अपेक्षाकृत व्यावसायिक सफलता हासिल गर्न सकेन। हिन्दी चलचित्र ‘रामायण’ सँगको कडा प्रतिस्पर्धा र प्रदर्शनअघिको धार्मिक विवादका बीच हलमा आएको फिल्म असफल...

Read More

चलचित्र ‘चिरञ्जीवी भव’ को रोमान्टिक गीत ‘के त माया जाले रुमाल’ सार्वजनिक

नेपाली चलचित्र ‘चिरञ्जीवी भव’ को रोमान्टिक गीत ‘के त माया (जाले रुमाल)’ ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको छ। आगामी माघ १ गते (माघे सङ्क्रान्ति) प्रदर्शन हुने यो फिल्मको गीतले रिलिजलगत्तै दर्शकको ध्यान खिचेको छ। दीपक प्रसाद आचार्यको शब्दरचना रहेको यस...

Read More

छोरा अनमोलको कुरा गर्दा रुए भुवन केसी: प्रकाश सुवेदीको शो मा खोले सम्बन्ध र जीवनका भित्री कुरा!

‘द प्रकाश सुवेदी शो’ को चौथो सिजनको २८औँ एपिसोडमा नायक भुवन केसी प्रस्तुतकर्ता प्रकाश सुवेदीसँगको कुराकानीमा निकै भावुक बनेका छन्। आफ्नो आगामी बहुप्रतिक्षित चलचित्र ‘बाटुलो जुन’ को प्रचारका लागि उपस्थित भएका भुवनले यस...

Read More

संगीत प्रवाह

लोकप्रिय