Category - गीतहरु

Video

पत्थरको मुटुको गुनासो- “उस्को त बिहे भयो रे!”

पत्थरको मुटु नामले टिकटकमा प्रख्यात भएर गीति यात्रामा उचाई हासिल गरीसकेका बिजय पूनको प्रस्तुतिमा नया गीत “उस्को त बिहे भयो रे” आज सार्वजनिक भएको छ। प्रताप दासको स्वर, ऋषि खड़काको संगीत र बिजयकै रचनामा आएको यो म्यूज़िक भिडियोमा गीता...

Read More
Video

“जो सुकैले जे सुकै भनुन विराटलाई बालै भएन”

“बालै भएन” बोलको -र्याप गीत लिएर यो साता आएका छन् बिराट जंग पाण्डे। “जो सुकैले जे सुकै भनुन मलाई बालै भएन” “माया गर्ने थोरै कुरा काटने धेरै”“ मरेरै जानु छे के का लागि रिस के का लागि घमण्ड”-र्यापका केही हरफहरु विराटले केही महीना अगाडी ल्याएको “दामी”...

Read More
Video

“घर कता हो बहीनीको, लौन सारै मन पर्यो”

“लाउन्न दाजै पिरती” बोलको लोक गीत एक महीनाको अवधीमा चर्चामा आउदै चालीस लाख पटक यूटूबमा हेरीने क्रममा छ। “घर कता हो बहीनीको, लौन सारै मन पर्यो” भनी मिठो भाका समाएको यो गीत प्रकाश दुतराज र शान्ति श्री परियारको स्वरमा रहेको छ भने प्रकाशकै शब्द र संगीत...

Read More
Video

तिमीलाई चाहेर पनि आफ्नो बनाउन सकिन भन्दै कमल

अहिलेका चर्चित गायक कमल खत्रीको नया गीतको लिरिकल भिंडियों “तिमीलाई चाहेर पनि “ केही साता अघि सार्वजनिक भएको छ।

निकै मन छूने शब्दहरु लेखेर गाएका कमलले तिमीलाई चाहेर पनि आफ्नो बनाउन सकिन भनी प्रेमिकासंगको बिछोडको चित्र गीतमा व्यक्त गरेका छन।

Read More
Video

“त्यति बेला याद राख, छैन तिमी एक्लै”- मानसिक स्वास्थ्यबारे श्यामफेमसको र्याप चर्चामा

“त्यति बेला याद राख, छैन तिमी एक्लै” भनी मानसिक स्वास्थ्यबारे चेतना फैलाउदै श्यामफेमसको र्याप गीत यो साता सार्वजनिक भएसंगै चर्चामा छ।

यूनिक पोईंटको साथमा गाएको यो गीत श्यामफेमसको एक महीनापछि आउन लागेको एल्बम पानाको “एक्लै” बोलको गीत हो।

Read More
Video

घामछाया लिएर आए अमित

नेपाल आइडलबाट चर्चामा आएका गायक अमित बरालको स्वरमा “घामछाया” बोलको गीत यो साता सार्वजनिक भएको छ। रोशन अधिकारीको शब्द र उज्ज्वल सागरको संगीत रहेको यो गीत मन छुने खालको छ। चर्चित नायक नाज़िर हुसेन र सरिता तामाङको अभिनय रहेको यो म्यूज़िक भिंडियोंको...

Read More
Video

“यो अन्तिम गीत हाम्रो, जसको शीर्षक तिमी भई गयौ”

अपुर्भ तामाङको “के गरू?” बोलको लिरिकल गीत यो साता सार्वजनिक भएको छ। मिरिक, दार्जिलिंङ, भारत निवासी अपुर्भले इंडियन आइडल, सारेगामा जूनियर लगायत रियालिटी सो मा सहभागी उनको यो गीत निकै स्लो भर्सनमा प्रेमिकाको बिछोडको भावमा गाईएको छ।...

Read More
Video

प्रेमध्वजले अन्तिम गीतमा भने- “अर्को जन्म के छ ठेगान, यही जूनिमै माग्छु तिम्रो हात”

कालजयी गीतहरुका सर्जक एवं स्वर्णिम आवाजका धनी स्वर्गीय प्रेमध्वज प्रधानको स्वरमा “छिनकै भेट” बोलको अन्तिम गीत म्यूज़िक नेपालले यसै साता सार्वजनिक गरेको छ। दुई साता अगाडी निधन हुनु भएका गायक प्रेमध्वजको यस अन्तिम गीतको रचना एस पी...

Read More
Video

छेवाङको लजाउने बानी चर्चामा

यो साता सार्वजनिक गायक छेवाङ लामाको “लजाउने बानी” बोलको गीत चर्चामा रहेको छ। लिरिकल भिंडीयो सार्वजनिक भएको यो गीत यूटूबमा दुई लाख नजिक हेरीएको छ। स्लो स्टायलमा निकै मन छूने शब्दहरु राखेर गायक छेवाङले मिठो स्वरमा लजाउने मायालुलाई फकाउने कोशिस गरेका...

Read More
Video

आर्थरको “सेभ मी नाउ” लोकप्रिय हुदै

अमेरिकन आइडलमा गत बर्ष दोश्रो भएका आर्थर गन अर्थात दिबेश पोखरेल हालै उन्नाईसौ सिजनमा कमब्याक सोबाट फेरि उत्कृष्ट सातमा सीमित भएका थिए। यसैबिच भर्खर उनको नया गीत “सेभ मी नाउ” बाहिरीएको छ। यूटूब लगायत अन्य प्लाटफार्महरुमा सार्वजनिक यो गीत आइट्युन्स रक...

Read More
Video

मनका कुराहरु भन्दै शाश्वत र ओसिन

शाश्वत खड़का र ओसीन कार्कीको स्वरमा “मलाई भन्न देउ” बोलको लिरीकल गीत आज सार्वजनिक भएको छ।

झण्डै तीन करोड पटक यूटूबमा हेरीएको “बतास” बोलको गीतबाट चर्चामा आएका शाश्वतको “जिस्कीदै जिस्काउदै” बोलको पछिल्लो म्यूज़िक भिंडियों केही महीना अगाडी आएको थियो।

Read More
Video

“तातो गोली” बोलको गीत दोश्रो साता पनि निशानामा कायमै

सार्वजनिक भएको दोश्रो सातामा आधा करोड़ पटक यूटूबमा हेरीएर “तातो गोली” बोलको गीत चर्चामा क़ायम रहेको छ। माया बिरानी गीतको दोश्रो संस्करणको रूपमा आएको यो गीतमा अहिलेका चर्चित कलाकारहरु स्वस्तिमा खड़का, निश्चल बस्नेत, पुकार गुरुंङका साथमा गायक महेश...

Read More
Video

आमालाई सम्झदै “आमा” चर्चामा

मातातीर्थ औशीको अवसरमा सार्वजनिक “आमा” बोलको गीत लिएर चर्चामा आएका छन प्रबिन राजथला। निकै मिठो संगीत रहेको यो गीतमा आमालाई यादको सिंहासनमा सजाएर बालापनको स्वर्णिम क्षणहरुबारे भावना पोखिएको छ। प्रबिनकै स्वर, शब्द र संगीतमा रचिएको यो गीतमा प्रबिन, सबि...

Read More
Video

“आकाशैको जुनतारा जस्तै नि छिन मायालु टाढा”

यसै साता सार्वजनिक “आकाशैको जुनतारा“ बोलको गीत लिएर आएका छन एंड्रीयन प्रधान। कालिंपोंङ भारतमा जन्मीएका एंड्रीयन सन १९९४ मा 1974AD ब्यांडमा पियानो बजाउने भूमिकाबाट प्रवेश गरेका थिए। उनी एकाइस बर्ष सो ब्यांडमा आबद्ध रही चर्चित गीतहरुमा स्वर भरेका थिए।...

Read More
Video

जे अथरकी कान्छी चर्चामा आइन्!

जे अथरको “कान्छी” बोलको गीतको दोश्रो भाग सार्वजनिक भएको दोश्रो दिन १२ लाख पटक यूटूबमा हेरीएर चर्चामा आएको छ।

मिरूना मगरको अभिनयमा सार्वजनिक यो म्यूज़िक भिंडियों टिकटकमा “कान्छी, मेरो कान्छी, तिमी एउटा सपना नै हौ कि” भन्दै भाईरल भईरहेको छ।

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
6:11 AM, Dec 31, 2025
temperature icon 9°C
clear sky
35 %
1014 mb
4 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 7:00 AM
Sunset 5:23 PM
Hourly
8:45 AM
temperature icon
10°/13°°C 0 mm 0% 2 mph 34% 1014 mb 0 mm/h
11:45 AM
temperature icon
14°/17°°C 0 mm 0% 6 mph 44% 1013 mb 0 mm/h
2:45 PM
temperature icon
18°/18°°C 0 mm 0% 6 mph 48% 1010 mb 0 mm/h
5:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 3 mph 74% 1012 mb 0 mm/h
8:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 4 mph 64% 1013 mb 0 mm/h
11:45 PM
temperature icon
10°/10°°C 0 mm 0% 4 mph 52% 1014 mb 0 mm/h
2:45 AM
temperature icon
10°/10°°C 0 mm 0% 5 mph 44% 1013 mb 0 mm/h
5:45 AM
temperature icon
10°/10°°C 0 mm 0% 5 mph 39% 1013 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ